Yomari Purnima

यसरी मनाइन्छ योमरी पूर्णिमा

Reporter Furshad अन्य

२६ मंसिर, काठमाडौं । आज मार्ग शुक्लपक्ष थिंलाथ्व नेवार समुदायले हर्सोल्लासका साथ मनाइरहेका छन् । ‘योमरी पुन्ही’ (पूर्णिमा) पनि भनिने यस दिन घरघरमा योमरी चढाएर देवीदेवताको पूजा गर्ने चलन छ । योमरी चामलको पिठोबाट बनाइने परिकार हो । यसभित्र चाकु वा खुवा राखिएको हुन्छ । …