• प्रदेश १ को बजेटमा रोजगारी र उत्पादनलाई प्राथमिकता

    प्रदेश १ को बजेटमा रोजगारी र उत्पादनलाई प्राथमिकता

    मोरङ: बुधबारबाट सुरु भएको प्रदेश १ को बजेट अधिवेशनमा प्रदेश सरकारले प्रस्तुत गरेको बजेटको सिद्धान्त र प्राथमिकतामाथि बिहीबारबाट छलफल सुरु भएको छ । छलफलमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले अबको बजेट जनतालाई मालिक बनाउने र आफू सेवक हुने सिद्धान्तमा आधारित हुनुपर्ने बताएका छन् । ‘खाली ...

    Read more
  • रानी नाकाबाट अढाइ सय भित्रिए

    रानी नाकाबाट अढाइ सय भित्रिए

    मोरङ: विराटनगरस्थित रानी नाकाबाट भारतमा रोकिएकाहरुलाई मंगलबारबाट भित्र्याउन सुरु गरिएको छ । भारतको अररिया जिल्लाको विभिन्‍न क्‍वारेन्टाइनमा बसेका र रेलमा आएका २ सय ५० जना मंगलबार भित्रिएका छन् । भारतको विभिन्‍न ठाउँबाट आएका उनीहरुको नाकामै सम्पूर्ण विवरण संकलन गर्नुका साथै स्वास्थ्य परीक्षण गरेर भित्र्याइएको हो । मोरङ र भारतको अररिया ...

    Read more
  • संक्रमित युवकको परिवारमा संक्रमण देखिएन

    संक्रमित युवकको परिवारमा संक्रमण देखिएन

    इटहरी: कोरोना संक्रमण पुष्टि भएका इटहरी उपमहानगरपालिकाका एक युवकका परिवारसहित सम्पर्कमा आएका सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । इटहरी उपमहानगरपालिका वडा २ घर भएका संक्रमित युवकको परिवारका सदस्य र छिमेकी सहित २० जनाको रिपोर्ट नेगेटिभ आएको हो । इटहरी उपमहानगरपालिकाको स्वास्थ्य शाखा र इटहरी अस्पतालले चार दिनअघि ...

    Read more

प्रदेश १ को सबै पढ्नुहोस्