Kushal Malla

डेब्यू खेलमै कुशलले बनाए विश्व कीर्तिमान

Reporter Furshad खेलकुद, ब्रेकिङ न्युज, राष्ट्रिय

काठमाडौं : कुशल मल्लले एकदिवसीय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने विश्व कीर्तिमान बनाएका छन्। उनले १५ वर्ष ३४० दिनमा अर्धशतक प्रहार गर्दै यसअघिको रोहितकुमार पौडेलको रेकर्डसमेत तोडेका हुन्। आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा शनिबार अमेरिकाविरुद्ध कुशलले अर्धशतक प्रहार गरी विश्व रेकर्ड बनाएको …

Santosh Sahukhala

ए डिभिजन लिग : सन्तोषको १०० गोल, पुलिस र च्यासल बराबरी

Reporter Furshad खेलकुद, राष्ट्रिय

२३ पुस, काठमाडौं । सन्तोष साहुखलले शहीद स्मारक ए डिभिजन लिगमा १०० गोल गर्ने कीर्तिमान बनाएको दिन नेपाल पुलिस र च्यासल युथ क्लबले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा पुलिस र च्यासलले २-२ को बराबरी खेल्दै अंक बाँडेका हुन् । नेपाल …

Marcus Dantas

नेपाली लिगको टचलाइनमा ब्राजिलियन प्रशिक्षक

Reporter Furshad खेलकुद, ब्रेकिङ न्युज, राष्ट्रिय

९ पुस, काठमाडौं । दशरथ रंगशाला प्लेअर बक्स अगाडि टच लाइनमा एक प्रशिक्षक खेलाडीलाई बारम्बार निर्देशन दिइरहन्छन् । रेफ्रीको निर्णयलाई च्यालेन्ज गर्छन् । बारम्बार खेलाडीहरुलाई हौसला दिइरहन्छन्, कहिले रिसाउँछन् पनि । उनी हुन्, मार्कुस दान्तस । उनको पूरा नाम मार्कुस फिलिपे साम्पाइओ दान्तस । र, …

Sag Medalist

सागका पदक विजेतालाई आज नगर परिक्रमा गराइँदै, उपत्यकाको सवारी आवागमन के हुन्छ ?

Reporter Furshad खेलकुद, राष्ट्रिय, साग

२७ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडी र यसका प्रशिक्षकलाई आज काठमाडौं उपत्यका घुमाएर नागरिक अभिनन्दन गरिने भएको छ । देशलाई पदक दिलाउने खेलाडी तथा तिनका प्रशिक्षकको सम्मानका लागि नगर परिक्रमा गराएर शुक्रबार नागरिक अभिनन्दन गर्न लागिएको राष्ट्रिय …

Government

सरकारको घोषणा : सागमा स्वर्ण जित्नेलाई ९ लाख,रजत विजेतालाई ६ लाख, कास्य जित्नेलाई ३ लाख

Reporter Furshad खेलकुद, ब्रेकिङ न्युज, राष्ट्रिय, साग

काठमाडौँ — १३ औं सागमा स्वर्ण जित्ने प्रत्येक खेलाडीलाई सरकारले ९ लाख रुपैयाँ दिने भएको छ । यो सागमा दुई वा दुई भन्दा बढी स्वर्ण जित्ने खेलाडीले जनही ११ लाख पाउने छन् भने टिम गेममा जित्नेले ५–छ लाख पाउनेछन् । त्यस्तै रजत जित्नेलाई ६ र …

Rangasala

साग फुटबलको फाइनल हेर्न रंगशालामा जम्मा भएका दर्शकमाथि प्रहरीको लाठीचार्ज

Reporter Furshad खेलकुद, राष्ट्रिय, साग

काठमाडौँ — दशरथ रंगशालामा नेपाल र भुटनबीच हुने साग फुटबलको फाइनल खेल हेर्न जम्मा भएका दर्शकहरु माथि प्रहरीले लाठीचार्ज गरेको छ । लाठीचार्ज गरेको भिडियो लिएको भन्दै नागरिक दैनिकका खेलपत्रकार सुमन चापागाईंलाई समेत प्रहरीले कुटपिट गरेको छ । १३ ‌औं दक्षिण एसियाली खेलकुद (साग) को …

Nepal

साग समापन छोटो र भव्य हुने

Reporter Furshad खेलकुद, राष्ट्रिय, साग

काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुदको समापन उद्घाटनभन्दा छोटो हुने भएको छ। समापन कार्यक्रम भव्य र छोटो हुने राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले जानकारी दिए। ‘दशरथ रंगशालामा नेपाल र भुटानबीचको फुटबलअघि दिउँसो १२ः०० बजे संसद्–११ र राष्ट्रसेवक–११ बीच मैत्रीपूर्ण फुटबल हुनेछ। ३ः०० बजे …

Nepal Vs India Women Football

भारतलाई हराएर स्वर्ण जित्ने सपना अधुरै

Reporter Furshad खेलकुद, राष्ट्रिय, साग

२३ मंसिर, पोखरा । आयोजक नेपाल, दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा भारतसँग पराजित भएको छ । यससँगै भारतलाई हराएर स्वर्ण जित्ने नेपालको सपना १३औं सागमा पनि अधुरै रह्यो । सागमा महिला फुटबल २०१० बाट समावेश भएको थियो । त्यससँगै तीनवटै संकरणको फाइनलमा …

Nepal Final

फाइनलमा भुटानलाई हराए नेपालले गर्नेछ पाकिस्तानको रेकर्ड बराबर

Reporter Furshad खेलकुद, राष्ट्रिय, साग

ओलम्पिक र क्षेत्रीय खेलकुदमा फुटबलको स्वर्णलाई ‘स्वर्णको पनि स्वर्ण’ को रूपमा लिइन्छ। टिम खेलमा सबैभन्दा लोकप्रिय खेल फुटबलमा स्वर्ण जित्न सबै टिमले सम्पूर्ण शक्ति खर्च गर्ने गरेका छन्। विश्वकप फुटबलको सर्वाधिक सफल टिमले सन् ओलम्पिको इतिहासमा स्वर्ण जित्न ११६ वर्ष कुर्नु परेको थियो। पाँच पटकको …

Nepal Cricket Team

क्रिकेटमा नेपालले जित्यो काश्य पदक

Reporter Furshad खेलकुद, राष्ट्रिय, साग

२३ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष क्रिकेटमा नेपालले काश्य पदक जितेको छ । सोमबार माल्दिभ्सलाई ५ विकटेले पराजित गर्दै नेपालले काश्य जितेको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा माल्दिभ्सले दिएको ९६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ५ विकेट गुमाएर …

Cycling

साइक्लिङमा अर्को सफलता

Reporter Furshad खेलकुद, राष्ट्रिय, साग

काठमाडौं : दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करणमा बिहीबार नेपालले साइक्लिङमा थप दुई स्वर्ण पदक जितेको छ। साइक्लिङमा नेपालले जितेको स्वर्ण पदक संख्या चार पुगेको छ। यसअघि बुधबार नेपालले दुई स्वर्ण हात पारेको थियो। गोकर्णस्थित सहिद पार्कमा बिहीबार भएको पुरुष क्रसकन्ट्री स्पर्धाको २० किलोमिटर …

Sanju Chaudhary

‘हो के बुवा, साँच्चिकै गोल्ड मेडल आयो’

Reporter Furshad खेलकुद, राष्ट्रिय, साग

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बिहीबार पोखरामा भएको भारोत्तोलनमा सञ्जु चौधरीले स्वर्ण जितिन्। स्वर्ण जितेसँगै उनी सागमा भारोत्तोलनमा स्वर्ण जित्ने पहिलो नेपाली महिला खेलाडी बनेकी छन्। स्कुल पढ्दा सञ्जुले भारोत्तोलनमा स्वर्ण जित्छु भन्ने कल्पना पनि गरेकी थिइनन्। उनी त बरू क्रिकेटको बल र …