Weather

देशभर वर्षा, उच्च पहाडी र हिमाली भूभागमा हिमपात

Reporter Furshad ब्रेकिङ न्युज, राष्ट्रिय

काठमाडौँ । पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर बदली रही उपत्यकासहित देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनयता नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभर बदली रही उच्च पहाडी तथा हिमाली …

Yomari Purnima

यसरी मनाइन्छ योमरी पूर्णिमा

Reporter Furshad अन्य

२६ मंसिर, काठमाडौं । आज मार्ग शुक्लपक्ष थिंलाथ्व नेवार समुदायले हर्सोल्लासका साथ मनाइरहेका छन् । ‘योमरी पुन्ही’ (पूर्णिमा) पनि भनिने यस दिन घरघरमा योमरी चढाएर देवीदेवताको पूजा गर्ने चलन छ । योमरी चामलको पिठोबाट बनाइने परिकार हो । यसभित्र चाकु वा खुवा राखिएको हुन्छ । …

Pashupatinath Temple

पशुपतिनाथ: मुख्य शिवलिङ्गको तस्बिर सार्वजनिक भएपछि मन्दिर परिसरमा मोबाइल फोन लान ‘निषेध गरिने’

Reporter Furshad अन्य

पशुपतिनाथ मन्दिरभित्रको गर्भगृहस्थित मुख्य शिवलिङ्गको तस्बिर गत साता सामाजिक सञ्जालमार्फत् केही व्यक्तिहरूलाई पठाइएपछि विवाद उत्पन्न भएको छ। नियमानुसार पशुपतिनाथ मन्दिर परिसरभित्र तस्बिर खिच्न पाइँदैन। उक्त तस्बिर पशुपति क्षेत्र विकास कोषका एक नवनियुक्त पदाधिकारी पनि सदस्य रहेको एउटा ह्वाट्सएप समूहमा प्रसार गरिएपछि कतिपयले उनलाई पशुपतिनाथको गरिमा …