२४ माघ, काठमाडौं । अमेरिकाकी क्रिष्टिना कोच सबैभन्दा लामो समयसम्म अन्तरिक्षमा बिताउने पहिलो महिला बनेकी छन् । ३२८ दिन अन्तरिक्षमा बिताएर उनी बिहीबार पृथ्वीमा फर्किएकी छन् । सबैभन्दा धेरै दिनसम्म अन्तरिक्षमा बिताउने पहिलो महिलाको रुपमा विश्व रेकर्ड राखेर उनी बिहीबार कजाकिस्तानको उत्तर क्षेत्रमा अवतरण गरेकी …
आगलागी चपेटामा परेको अस्ट्रेलियामा वर्षाले केही राहत
सिड्नी — शुक्रबारदेखि वर्षा भएपछि आगलागी र खडेरीसँग जुधिरहेकाे पूर्वी अस्ट्रेलियामा केही राहत महसुस गरिएकाे छ । वर्षाले केही ठाउँको आगो निभाए पनि धेरै ठाउँको आगो भने ननिभेको एएफपीले जनाएको छ । सेप्टेम्बरदेखि फैलिएको भीषण आगलागीमा अहिलेसम्म २९ जनाको मृत्यु भएको छ। त्यस्तै आगलागीका कारण …
सिड्नीमा नेपाल भ्रमण वर्षको शुभारम्भ
२२ पुस, सिड्नी । नेपाल भ्रमण वर्ष २०२० को मंगलबार अष्ट्रेलियामा मध्यान्न उद्घाटन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र न्यू साउथ वेल्स राज्य संसदका सभामुख जोनाथन ओ डीले संयुक्त रुपमा सिड्नीको सर्कुलर क्युवेमा आयोजित एक कार्यक्रममा भ्रमण वर्षको शुभारम्भ गरेका …
भयानक डढेलोपछि अस्वस्थ्य अस्ट्रेलिया !
काठमाडौँ — सेप्टेम्बरबाट सुरु भएको डढेलोको कारण अस्ट्रेलियाको जनजीवन प्रभावित भएको छ । हालसम्म दुई दर्जन मानिसहरुले ज्यान गुमाएका छन् भने करिब ५० करोड वन्यजन्तु तथा चराचुरुंगीहरु डढेलोमा परेर मारिएका छन् । अहिले अस्ट्रेलिया अस्वस्थ्य बनेको छ । डढेलोको कारण जीवहरुको अस्तित्व नै संकटमा पर्न …
अमेरिकाको चर्चमा गोली चल्यो, २ को मृत्यु
१४ पुस, काठमाडौं । अमेरिकाको एक चर्चमा बन्दुकधारीले गोली चलाउँदा २ जनाको मृत्यु भएको छ । टेक्सासस्थित वेस्ट फ्रिवे चर्च अफ क्रिष्र्टमा आइतबार बिहान ११ः५० बजे प्रार्थना भइरहेका बेला अन्धाधुन्ध गोली प्रहार भएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, प्रार्थनाका लागि बसिरहेका व्यक्तिले अकस्मात् उठेर गोली …
दिल्लीमा इन्टरनेट र मेट्रो बन्द, इन्टरनेट रोक्नेमा भारत संसारमै अगाडि
संसारकै ठूलो लोकतन्त्र भनिने भारत नरेन्द्र मोदीको नेतृत्वमा अधिनायकवादतर्फ उन्मुख हुँदैछ भन्ने त्यहाँका पछिल्ला घटनाक्रमले देखाउँछ। नागरिकता कानुनको विरोधमा भइरहेको देशव्यापी प्रदर्शन दबाउन सरकार ती सबै हतकन्डा अपनाउँदैछ, जुन अधिनायकवादी शासनले प्रयोग गर्दै आएका छन्। यसको पछिल्लो उदाहरण हो, इन्टरनेट बन्द। जामिया मिलिया इस्लामिया विश्वविद्यालयमा …
अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव तल्लो सदनबाट पारित
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव अमेरिकाको तल्लो सदनले पारित गरेको छ । यसबारे विभिन्न सुनुवाइ गरेको तल्लो सदनले मतदानमार्फत ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव पारित गरेको हो । राष्ट्रपति ट्रम्पलाई महाभियोग लगाउने या नलगाउने भन्नेबारे अमेरिकी तल्लो सदनमा केही दिनदेखि बस चलरहेको थियो । बहसपछि बिहीबार …
एक वर्षमै तेस्रो चुनाव
जेरूसेलम — इजरायली संसद्का मुख्य दलबीच सरकार निर्माणका लागि सहमति नभएपछि एक वर्षभित्रै तेस्रो आमनिर्वाच हुने भएको छ । राजनीतिक गतिरोध अन्त्यका लागि प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र मुख्य विपक्षी नेता बेन्नी गान्जबीच सहमतिको सरकार निर्माण गर्न बुधबार मध्यरातसम्मको समय दिइए पनि सहमति हुन नभएको बीबीसीले जनाएको …
बेलायतमा आम चुनाव, ब्रेक्जिट प्रक्रिया प्रमुख चुनावी मुद्दा
बेलायतमा ब्रेक्जिट गतिरोध समाप्त पार्न बिहीबार आम निर्वाचनमा मतदान भएको छ। ५ वर्षभन्दा कम समयमा भएको यो तेस्रो चुनाव हो। ब्रेक्जिट प्रक्रियामा भइरहेको ढिलाइसँगै उत्पन्न यस मध्यावधि चुनाव यसै मुद्दामा केन्द्रित रहेको छ।डिसेम्बर महिनामा भएको यो मतदान विगत १ सय वर्षमा पहिलो आम चुनाव हो। …
‘नागरिकता संशोधन’पछि असममा प्रदर्शन, दुई जनाको मृत्यु
गुवाहटी : लोकसभा र राज्यसभा दुवैबाट नागरिकता संशोधन विधेयक २०१९ पारित भएपछि असममा प्रदर्शन भइरहेको छ। प्रदर्शन हिंस्रक बनेपछि लगाइएको निषेधाज्ञा उनीहरूले बेवास्ता गरेका छन्। प्रदर्शनकारीले सवारीसाधनमा आगो लगाएका र स्थिति नियन्त्रणमा लिन प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्याँस प्रहार गरेको छ। परिस्थिति नियन्त्रणमा लिन हजारौं सुरक्षाकर्मी परिचालन …
लडाकू हमलामा ७१ जना सैनिक मारिए
नाइजरको पश्चिम भागमा रहेको एउटा सैनिक अखडामा आक्रमण गरी लडाकूहरुले कम्तिमा ७१ जना सैनिकको हत्या गरेका छन्। वर्षौंपछि भएको यो सबैभन्दा भयानक आक्रमण हो। सैनिक सूत्रका अनुसार इनेट्समा भएको यस हमलामा अन्य १२ जना सैनिक घाइते भएका छन्। यस हत्याकाण्डका लागि अझैसम्म कुनै समूहले जिम्मेवारी …
६ घण्टासम्म मुटुको चाल रोकिएपछि पनि बाँच्न सफल भइन् यी महिला
एक बेलायती महिलाको मुटुको चाल रोकिएको ६ घण्टापछि बाँच्न सफल भएकी छन्। उनी अहिले सकुशल छिन् । उनलाई कडा खालको हाइपोथर्मिया भएको थियो । एकदमै चिसोमा मानिसलाई हाइपोथर्मिया हुन पुग्दछ। मानिसको तापक्रम घटेर ९५ फरेन्हाइटमा झरेपछि यो अवस्था हुन पुग्छ। शरीरको तापक्रम घटेपछि मुटु, नसा …
- Page 1 of 2
- 1
- 2