Rapist

हैदरावाद बलात्कार काण्डका ४ आरोपी इन्काउन्टरमा मारिए

Reporter Furshad अन्तर्राष्ट्रिय, भारत

काठमाडौँ — भारतको हैदरावादमा एक महिला पशु चिकित्सकलाई बालत्कारपछि हत्या गरेर जलाउने ४ अभियुक्तलाई प्रदेश प्रहरीले शक्रबार बिहान इन्‌काउन्टरमा मारेको छ । शुक्रबार बिहान प्रहरीले ती अभियुक्तलाई घटनाबारे थप जानकारी लिनका लागि घटनास्थलमा लगेको थियो। घटनास्थलमा पुगे लगत्तै अभियुक्तहरुले प्रहरीको बन्दुक खोसेर भाग्न खोजपछि उनीहरुलाई …