Corona Virus

सन्दर्भ कोरोनाकै

Reporter Furshad अर्थ / वाणिज्य, कोरोना भाइरस, जीवनशैली

नेपाल एक अल्प विकसित मुलूक हो । लकडाउन मात्र गरेर समस्या सामाधान हुने देखिदैन । सरकारको मुख्यतः दूई ओटा चुनैतीहरु रहेका छन । १) Covid-19 बाट मानिसको ज्यान जोगाउने र २) अर्थतन्त्र जोगाउने वर्तमानकै अवस्था अर्थात लकडाउन लामो समय सम्म कायम रहे Covid-19 बाट नमरे …