नेपालमा पछिल्लो २४ घन्टामा ४३४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारीअनुसार विभिन्न जिल्लामा ४३४ संक्रमित थपिएका हुन्। योसँगै नेपालमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ११ हजार १ सय ६२ पुगेको छ। पछिल्लो २४ घन्टामा कोरोना संक्रमण भएका …
थप ६२९ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १०७२८
१० असार, काठमाडौं: बुधबार थप ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमितको कुल संख्या १० हजार ७ सय २८ पुगेको छ । २४ घण्टायता डिस्चार्ज हुनेको संख्या १ सय १४ रहेको छ । नेपालमा कोरोना …
नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो
९ असार, काठमाडौं: पछिल्लो २४ घण्टामा थप ५३८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससागै संक्रमितको कुल संख्या १० हजार नाघेको छ ।
थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि
८ असार, काठमाडौं: पछिल्लो २४ घण्टामा थप ५३५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको ९५६१ संख्या पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रसुवा बाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ ।
थप ४२१ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ९०२६
७ असार, काठमाडौं: आइतबार थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ हजार २६ पुगेको छ । आइतबार कोरोना संक्रमण निको भई १ सय ९४ जना डिस्चार्ज भएको छ । हालसम्म डिस्चार्ज हुनेको …
कर्णालीमा थपिए ११ जना कोरोना संक्रमित
७ असार, सुर्खेत: कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण केन्द्रर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको प्रयोगशालमा भएको परीक्षणबाट आइतबार ११ जनामा कोरोना पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये सल्यानका …
सिरहामा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि
सिरहा: सिरहा नगरपालिकाको सूर्यनारायण– सत्यनारायण मरवैता यादव बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरुलाई लिल्ला अस्पताल सिरहाको आइसोलेसनमा राख्ने तयारी भइरहेको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईंले जानकारी दिए । योसहित सिरहामा कोरोना भाइरसको संक्रमित संख्या ७४ पुगेको छ …
सूर्य ग्रहणका बेला भुलेर पनि नगरौं यी १२ काम
ग्रहण लागेको बेला गर्न नहुने कार्य १. ग्रहण लागेको बेला कुनै पनि शुभ कार्य वा कुनै पनि कार्यको थालनी गर्नु हुदैन ।२. ग्रहण लागको बेला सुत्केरी, अशक्त तथा बालबालिका बाहेकले भोजन गर्नु हुदैन ।३. ग्रहण लागेको समयमा चुल्हो बाल्न, जुठो राख्न तथा लिपपोत गर्न बर्जित …
कोरोनाभाइरस: नयाँ कोविड -१९ ट्रेसिंग उपकरण स्मार्टफोनमा देखा पर्दछ
एक कोविड -१९ ट्रेसिंग उपकरण दुबै एन्ड्रोइड फोन र iPhones को सेटिंग्स मा देखा पर्दछ आफ्नो अपरेटिंग प्रणाली को एक अपडेट को एक हिस्सा को रूप मा। “एक्सपोजर सूचना” उपकरण डिफल्ट द्वारा स्विच अफ छ, र एक ट्रेसि app अनुप्रयोग आफै छैन। यो अझै ब्लुटुथ …
भक्तपुरमा ७ जना महिलामा कोरोना संक्रमण देखियाे
असार ६, काठमाडौं: भक्तपुरमा ७ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो पछिल्लो २४ घण्टामा गरिएको पीसीआर परिक्षणमा भक्तपुरका ७ महिलामा पनि संक्रमण देखिएको हो । तिनीहरू सबै कुवेतबाट आएका थिए र खरिपाती क्वारेन्टाइनमा बसेका थिए। २४ घण्टामा ७ हजार ४ सय १६ …
३३१ जनामा कोरोना संक्रमण पुष्टि
६ असार, काठमाडौं: पछिल्लो २४ घण्टामा थप ३३१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको ८६०५ संख्या पुगेको छ ।
थप ४२६ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ८२७४ पुग्यो
५ असार, काठमाडौं: शुक्रबार थप ४२६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ जना पुगेको छ । शुक्रबार २ सय १६ जना डिस्चार्ज भएका छन् । हालसम्म १४ सय २ जना कोरोना …