Alert

विश्वव्यापी कोरोनाभाइरसका घटनाहरू ८.०५ मिलियन

Reporter अन्तर्राष्ट्रिय, कोरोना भाइरस, स्वास्थ्य

कम्तिमा ८,०५६,४४१ व्यक्ति विश्वव्यापी कोरोनाभाइरसबाट संक्रमित भएको रिपोर्ट गरिएको छ र ४३६,२९३​ व्यक्तिको मृत्यु भएको एक रोयटर्सको तथ्यांकले देखाएको छ। डिसेम्बर २१०९ मा पहिलो पटक चीनमा पहिचान भएपछि २१० भन्दा बढी देश र क्षेत्रहरूमा संक्रमण रिपोर्ट गरिएको छ। विश्व स्वास्थ्य संगठनले यो प्रकोपलाई मार्च ११, …

Thumb

सर्वोच्च अदालतको दोस्रो आदेश, ‘लकडाउन नखुलुञ्जेल कर नउठाउनु’

Reporter अर्थ / वाणिज्य, ब्रेकिङ न्युज

काठमाडौँ : सर्वोच्च अदालतले पूर्णरुपमा लकडाउन खुला नहुञ्जेल कर दाखिलाका लागि व्यवसायीहरुलाई बाध्य नपार्नु भन्ने आफ्नो पुरानो आदेशलाई निरन्तरता दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरासहित न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले यसअघिको अन्तरिम आदेश खारेज गर्न अस्विकार गरेको हो । सरकारले आदेश खारेजीको माग गरी निवेदन दिएको थियो ।  …

Corona Virus

थप ४५१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६२ सय नाघ्यो

Reporter कोरोना भाइरस, ब्रेकिङ न्युज, स्वास्थ्य

१ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४५१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ६२ सय ११ जना पुगेको छ । उनीहरूमध्ये १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबैभन्दा …

Mask

दम्पतीहरूले सेक्सको समयमा अनुहार मास्क लगाउनुपर्दछ, विज्ञ भन्छन्

Reporter कोरोना भाइरस, स्वास्थ्य

हार्वर्ड विश्वविद्यालयका अन्वेषकहरूले चेतावनी दिएका छन् कि सेक्सले कोरोनाभाइरस फैलाउन सक्छ बेलायत सरकारले घोषणा गरे कि जसको साथ तपाईं बस्नुहुन्न कसैसँग यौन सम्बन्ध राख्नु अवैध हो, गर्मीको तापमा उदासिन महसुस गर्नेहरूलाई अर्को झटका लाग्यो। अमेरिकाको हार्वर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूको नयाँ अध्ययनले पत्ता लगाएको छ कि यौन …

Flasks

चीनमा कोरोना महामारीको दोस्रो लहरको चिन्ता

Reporter अन्तर्राष्ट्रिय, कोरोना भाइरस, चीन, स्वास्थ्य

बेइजिङ: सोमबार चीनमा कोरोना भाइरस (कोभिड–१९) का ४९ नयाँ संक्रमित फेला परेका छन् । चीनको नेशनल हेल्थ कमिसनका अनुसार पछिल्लो २४ घण्टामा देखिएकामध्ये ३६ संक्रमित राजधानी सहर बेइजिङका हुन् । यसअघि आइतबार पनि बेइजिङमा ३६ नयाँ संक्रमित फेला परेका थिए । यसअघि ५० दिनभन्दा लामो …

Covid 19 Test Tube

थप ४२५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५७६० पुग्यो

Reporter कोरोना भाइरस, ब्रेकिङ न्युज, स्वास्थ्य

३२ जेठ, काठमाडौं: पछिल्लो २४ घण्टामा थप ४२५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ५७ सय ६० पुगुको छ । उनीहरूमध्ये १९ जनाको मृत्यु भएको छ भने नौ सय ७४ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या …

Test Tube

थप ४४८ मानिसहरू कोरोनाबाट संक्रमित, संख्या ५०६२ पुग्यो

Reporter कोरोना भाइरस, ब्रेकिङ न्युज, स्वास्थ्य

३० जेठ, काठमाडौं: शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या ५ हजार नाघेको छ । हालसम्म ८ सय ७७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । जसमा ७ सय ८६ जना …

Chemistry

थप २५० जनामा कोरोना संक्रमण पुष्टि, १८७ जना डिस्चार्ज

Reporter कोरोना भाइरस, ब्रेकिङ न्युज, स्वास्थ्य

२९ जेठ, काठमाडौं: पछिल्लो २४ घण्टामा थप २५० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ । यससँगै संक्रमितको संख्या ४६ सय १४ पुगेको छ । उनीहरुमध्ये १५ जनाको मृत्यु भएको छ भने ८६१ जना डिस्चार्ज भएका छन् ।

Test Tube

प्रदेश २ मा एकैदिन थपिए २०४ जना कोरोना संक्रमित

Reporter कोरोना भाइरस, प्रदेश २, ब्रेकिङ न्युज, स्वास्थ्य

२८ गते, वीरगञ्ज: पछिल्लो २४ घण्टामा प्रदेश २ मा २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सप्तरीमा ६, सिराहामा १३, धनुषामा २२, महोत्तरीमा ४४, सर्लाहीमा ४३, रौतहटमा ६८ र बारामा ८ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश–२ को सामाजिक विकास मन्त्रालयले जनाएको छ …

Corona Virus

थप २७९ व्यक्तिहरू कोरोनाबाट संक्रमित भए, संख्या ४३६४ पुग्यो

Reporter कोरोना भाइरस, ब्रेकिङ न्युज, स्वास्थ्य

२८ जेठ, काठमाडौं:बुधबार थप २ सय ७९ जनामा  कोरोना संक्रमण भएको छ । स्वास्थ्य र जनसंख्या मन्त्रालयका अनुसार संक्रमित व्यक्तिहरूको जम्मा संख्या ४३६४ पुगेको छ। जसमध्ये २५७ जना पुरुष र २२ जना महिला रहेका छन् ।

Coins

डरले व्यापारीहरु आधा सटर खोलेर प्रहरीसँग लुकीलुकी व्यापार गर्न बाध्य बनेका छन्

Reporter कोरोना भाइरस, ब्रेकिङ न्युज, राष्ट्रिय

१० जुन, काठमाडौं: उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले पसल खोल्न अवरोध नगर्ने निर्णय गरे पनि प्रहरीले भने कडाइ गर्ने गरेकाे छ । यही डरले व्यापारीहरु आधा सटर खोलेर प्रहरीसँग लुकीलुकी व्यापार गर्न बाध्य बनेका छन् ।

Covid 19 Test Tube

थप ३२३ कोरोना संक्रमण, संक्रमित संख्या ४०८५

Reporter कोरोना भाइरस, ब्रेकिङ न्युज, स्वास्थ्य

२७ जेठ, काठमाडौं: मंगलबार थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब कुल संक्रमितको संख्या चार हजार ८५ पुगेको छ । म‌ंगलबार पहिलो पटक इलाम जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् । योसँगै कोरोना संक्रमण फैलिएको …