Hamro Shringar
Corona Virus

विश्‍वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख नाघ्यो

Reporter अन्तर्राष्ट्रिय, कोरोना भाइरस, स्वास्थ्य

काठमाडौँ: कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण आइतबारसम्ममा विश्‍वभर मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ । जोन्स होप्किन्स विश्वविद्यालयद्वारा उपलब्ध गराएको पछिल्लो विवरणअनुसार विश्वभर ४ लाख २४३ कोभिड–१९ संक्रमितको मृत्यु भएको छ । ६९ लाख २३ हजार ८३६ जना संक्रमित भएका छन् ।


Share on

Habre Nepal