Hamro Shringar
Corona Virus

थप ८२ जनामा कोरोना संक्रमण, उपत्यकामा ६ जना

Reporter Furshad कोरोना भाइरस, ब्रेकिङ न्युज, स्वास्थ्य

२८ असार, काठमाडौं: आइतबार नेपालमा ८२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । ३ हजार ९ सय १६ वटा पीसीआर परीक्षणमा ८२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले  जनाएको छ ।

काठमाडौंमा ५ र ललितपुरमा एक जनामा संक्रमण देखिएको छ ।