Hamro Shringar
Test Tube

थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि

Furshad Agency कोरोना भाइरस, ब्रेकिङ न्युज, स्वास्थ्य

८ असार, काठमाडौं: पछिल्लो २४ घण्टामा थप ५३५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको ९५६१ संख्या पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रसुवा बाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ ।


Share on

Habre Nepal