Hamro Shringar
Corona

नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघ्यो

Furshad Agency कोरोना भाइरस, ब्रेकिङ न्युज, स्वास्थ्य

९ असार, काठमाडौं: पछिल्लो २४ घण्टामा थप ५३८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससागै संक्रमितको कुल संख्या १० हजार नाघेको छ ।


Share on

Habre Nepal