Hamro Shringar
Epidemic

थपिए ३१४ कोरोना संक्रमित, संक्रमित सं‌ख्या ३७६२ पुग्यो

Reporter कोरोना भाइरस, ब्रेकिङ न्युज, स्वास्थ्य

काठमाडौं: नेपालमा थप ३१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बितेको २४ घण्टामा सो संख्याका संक्रमति पुष्टि भएको जानकारी दिएको हो।

सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २९४ पुरुष र २० जना महिला गरी कुल ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।


Share on

Habre Nepal