Habre Nepal
Visit Nepal 2020 Sydney

सिड्नीमा नेपाल भ्रमण वर्षको शुभारम्भ

Reporter Furshad Visit Nepal 2020, अन्तर्राष्ट्रिय, अस्ट्रेलिया, ब्रेकिङ न्युज Leave a Comment

२२ पुस, सिड्नी । नेपाल भ्रमण वर्ष २०२० को मंगलबार अष्ट्रेलियामा मध्यान्न उद्घाटन गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र न्यू साउथ वेल्स राज्य संसदका सभामुख जोनाथन ओ डीले संयुक्त रुपमा सिड्नीको सर्कुलर क्युवेमा आयोजित एक कार्यक्रममा भ्रमण वर्षको शुभारम्भ गरेका हुन् ।

त्यसअघि सिड्नीका विभिन्न स्थानबाट नेपालीहरु आ-आफ्नो सास्कृतिक पहिरनसहित सर्कुलर क्युवेमा आइपुगेका थिए ।

साभार: अनलाइनखबर