Marriage

‘मोबाइल सुविधा’ ले बढायो बालविवाह

Reporter Furshad ब्रेकिङ न्युज, राष्ट्रिय, विज्ञान र प्रविधि Leave a Comment

काभ्रे जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिकाको गोकुले माध्यमिक विद्यालयमा २०७६ वैशाखमा ६ सय ३३ विद्यार्थी भर्ना भए। अघिल्लो वर्ष भर्नाको संख्या त्यसकै हाराहारीमा थियो। तर, नियमित विद्यालय आउने विद्यार्थीको संख्या ४ सय नाघ्न सकेन। कक्षा ६ अध्ययन गर्दागर्दै विवाह गर्ने क्रम बढेपछि विद्यार्थी स्वात्तै घटेको …

Facebook

फेसबुकमाथि १६ अर्ब जरिवाना

Reporter Furshad राष्ट्रिय, विज्ञान र प्रविधि Leave a Comment

सोसल मिडिया कम्पनी फेसबुकमाथि ब्राजिलले १६ करोड अमेरिकी डलर बराबरको रकम जरिवाना गरेको छ । ब्राजिलको न्याय तथा सार्वजनिक सुरक्षा मन्त्रालयले ४ लाख ४३ हजार ब्राजिलियन फेसबुक प्रयोगकर्ताका डाटा अनधिकृत रुपमा शेयर गरेको अभियोगमा फेसबुकमाथि ६६ लाख ब्राजिलियन मुद्रा जरिवाना तिराउने निर्णय गरेको हो । …

Iphone

एन्ड्रोइड फोनको तुलनामा आइफोन १ सय ६७ गुणा असुरक्षित

Reporter Furshad विज्ञान र प्रविधि Leave a Comment

एप्पलको आइफोनको प्रयोगकर्ताहरूका लागि दुखद् खबर छ । हालै प्रकाशित एक रिपोर्ट अनुसार अन्य ब्राण्डका स्मार्टफोनहरूको तुलनामा आइफोन साइबर सुरक्षाको दृष्टिकोणबाट अत्यधिक असुरक्षित भएको पाइएको छ । रिपोर्ट अनुसार एन्ड्रोइड स्मार्टफोनको तुलनामा आइफोन ह्याक हुने जोखिम १ सय ६७ गुणा अत्यधिक रहेको छ । स्मार्टफोनको …

Samsung

सामसुङको ग्यालेक्सी एस-११ फेब्रुअरी १८ मा, फोल्डेबल स्मार्टफोन पनि सार्वजनिक हुने

Reporter Furshad विज्ञान र प्रविधि Leave a Comment

काठमाडौं । सामसुङले निकट भविष्यमै बजारमा ल्याउने तयारी गरिरहेको ग्यालेक्सी एस ११ सिरिजका स्मार्टफोनसँग सम्बन्धित केही जानकारीहरु सार्वजनिक भैरहेका छन् पछिल्ला दिनमा । यही बीचमा सामसुङले आफ्नो दोस्रो फोल्डेबल स्मार्टफोनसमेत ल्याउन थालेको खबर आएको छ । समाचारअनुसार सामसुङले आगामी फेब्रुअरी १८ मा आफ्नो दोस्रो फोल्डेबल …

Apple

एप्पलले ल्याउँदैछ अहिलेसम्मकै सस्तो आइफोन

Reporter Furshad विज्ञान र प्रविधि Leave a Comment

काठमाडौं । आइफोन निर्माता कम्पनी एप्पलले सन् २०१७ मा आइफोन ८ बजारमा ल्यायो । त्यसअघि एप्पलले सामान्यतया हरेक अघिल्लो मोडेल नम्बरमा एक अंक थप गर्दै नयाँ मोडलको आइफोन बजारमा ल्याउने गरेको थियो । सोही अनुसार आइफोन एट पछि आइफोन नाइनको पालो थियो । तर एप्पलले …