Covid 19 Test Tube

सिरहामा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि

Furshad Agency कोरोना भाइरस, प्रदेश २, ब्रेकिङ न्युज, स्वास्थ्य

सिरहा: सिरहा नगरपालिकाको सूर्यनारायण– सत्यनारायण मरवैता यादव बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरुलाई लिल्ला अस्पताल सिरहाको आइसोलेसनमा राख्ने तयारी भइरहेको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईंले जानकारी दिए । योसहित सिरहामा कोरोना भाइरसको संक्रमित संख्या ७४ पुगेको छ …

Test Tube

प्रदेश २ मा एकैदिन थपिए २०४ जना कोरोना संक्रमित

Reporter कोरोना भाइरस, प्रदेश २, ब्रेकिङ न्युज, स्वास्थ्य

२८ गते, वीरगञ्ज: पछिल्लो २४ घण्टामा प्रदेश २ मा २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सप्तरीमा ६, सिराहामा १३, धनुषामा २२, महोत्तरीमा ४४, सर्लाहीमा ४३, रौतहटमा ६८ र बारामा ८ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश–२ को सामाजिक विकास मन्त्रालयले जनाएको छ …

Epidemic

सप्तरीमा थप ७ जनामा कोरोना संक्रमण

Reporter कोरोना भाइरस, प्रदेश २, ब्रेकिङ न्युज

राजविराज: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा सप्तरीको बालन विहुल गाउँपालिकाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमण पुष्टि भएकामा २ महिला र ५ पुरुष रहेको जिल्ला स्वास्थ्य प्रमुख दुनियालाल यादवले जानकारी दिए । उनीहरू केही दिनअघि भारतबाट आएका थिए । योसँगै सप्तरीमा …

Test Tube

सिरहामा थप ११ जनामा कोरोना संक्रमण

Reporter कोरोना भाइरस, प्रदेश २, ब्रेकिङ न्युज, समाचार, स्वास्थ्य

सिरहा: सिरहामा शनिबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित एघारै जना भारतको हरियाणा, बैंगलोरलगायत विभिन्न स्थानबाट आएकाहरु हुन् ।  लहान नगरपालिकाका ८ जना, धनगढीमाई नगरपालिकाका २ र कल्याणपुर नगरपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य प्रमुख कृष्णदेव यादवले जानकारी दिए । योसँगै …

Epidemic

रौतहटमा थप ५६ जनामा कोरोना संक्रमण

Reporter कोरोना भाइरस, प्रदेश २, ब्रेकिङ न्युज

रौतहट: रौतहटमा शुक्रबार थप ५६ जनामा कोरोना संक्रमण देखिएको छ । प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार संक्रमण देखिनेमा राजपुर नगरपालिकाका ३३, इशनाथ नगरपालिकाका १५, मौलापुर नगरपालिकामा ६ र बौधीमाइ नगरपालिकामा २ जनामा संक्रमण देखिएको हो । प्रदेश २ को सामाजिक विकास मन्त्रालय स्रोतले पनि काठमाडौंमा गरिएको …

Corona

रौतहटमा थप ३५ जनामा कोरोना संक्रमण

Reporter प्रदेश २, ब्रेकिङ न्युज, समाचार, स्वास्थ्य

रौतहट: रौतहटमा बुधबार थप ३५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ५ पुगेको छ । प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले २८ जनाको काठमाडौंको टेकुस्थित प्रयोगशालामा र ७ जनाको हेटौंडामा गरिएको परीक्षणमा पोजिटिभ देखिएको पुष्टि गरे । चन्द्रपुर नगरपालिकाको क्वारेन्टाइनमा ७ जनामा …

Corona

थपिए ९० कोरोना संक्रमित

Furshad Agency कर्णाली, कोरोना भाइरस, प्रदेश २, प्रदेश ५, ब्रेकिङ न्युज, समाचार, सुदूरपश्चिम, स्वास्थ्य

नेपालमा मंगलबार ९० कोरोना संक्रमित थपिएका छन्।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारीअनुसार  महत्तरीका २,  बारामा कार्यरत जुम्लाका२, बाराका ३, रौतहटका २२, सिरहाका ५, धनुषाका १, बाँकेका ८, कपिलवस्तुका २६, अर्घाखाँचीका २, गुल्मीका २, रूपन्देहीका १, कैलालीका १, अछामका १, स्याङ्जाका २ र सुर्खेतका १२ …

Covid 19

कोरोना संक्रमितको संख्या ६ सय ८२ पुग्यो

Reporter कोरोना भाइरस, प्रदेश २, प्रदेश ५, ब्रेकिङ न्युज, समाचार, सुदूरपश्चिम, स्वास्थ्य

काठमाडौँ : नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ८२ पुगेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिउँसो थप ७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६ सय ८२ पुगेको जनाएको हो । नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थपिएका नयाँ संक्रमितहरुमध्ये अछामका १, बर्दियाका …

Test Tube

अछाममा पनि भेटिए कोरोना संक्रमित

Reporter कोरोना भाइरस, प्रदेश २, प्रदेश ५, राष्ट्रिय, समाचार, सुदूरपश्चिम, स्वास्थ्य

१२ जेठ, काठमाडौं: अछाममा पनि कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अछाम अस्पतालमा भर्ना भएका ३२ वर्षका पुरुषमा कोरोना संक्रमणभएको पुष्टि गरेकोहो । उनी अछामको मेल्लेख गाउँपालिकाका हुन् । त्यस्तै बर्दियामा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बर्दियाको …

Covid 19

नेपालमा कोरोना संक्रमणबाट चौथो व्यक्तिको मृत्यु भएको औपचारिक पुष्टि

Reporter कोरोना भाइरस, प्रदेश २, ब्रेकिङ न्युज, स्वास्थ्य

काठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या ४ पुगेको औपचारिक रुपमा पुष्टि गरेको छ ।  ७० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको बताए । वीरगन्जस्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत उनको मृत्यु ८ दिनअघि अर्थात् जेठ ४ गते भएको थियो । श्वासप्रश्वास, निमोनिया, क्षयरोगलगायतका …

Washing Hands

बारामा एकैदिन थपिए २३ संक्रमित, महागढीमाईमा मात्रै २१ जना

Reporter कोरोना भाइरस, प्रदेश २, समाचार, स्वास्थ्य

१२ जेठ, वीरगञ्ज: बारामा एकैदिन २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार बिहान ७२ जना नयाँ संक्रमण पुष्टि भएको सूची सार्वजनिक गरेको छ । यी ७२ मध्ये २३ जना बाराको रहेको उल्लेख छ । किटजन्य रोग अनुसन्धान तथा तालिम …

Narayani Hospital

पर्साका एकै परिवारका १८ जना कोरोना संक्रमित निको भए

Reporter कोरोना भाइरस, प्रदेश २, ब्रेकिङ न्युज, समाचार

डिस्चार्ज हुनेमा ४ महिने शिशुदेखि लिएर ६२ वर्षकी वृद्ध महिलासम्म छन् । डिस्चार्ज हुनेमा ७ महिला र ११ पुरुष रहेको अस्प्तालका फिजिसियन डा. उदयनारायण सिंहले जनाए । उनीहरु वीरगन्ज महानगरपालिका वडा नम्बर ३ का वासिन्दा हुन् । आइतबार राति करिब ११ बजे उनीहरुलाई डिस्चार्ज गरिएको थियो । गत वैशाख …