Coins

प्रदेश १ को बजेटमा रोजगारी र उत्पादनलाई प्राथमिकता

Reporter अर्थ / वाणिज्य, प्रदेश १, राष्ट्रिय

मोरङ: बुधबारबाट सुरु भएको प्रदेश १ को बजेट अधिवेशनमा प्रदेश सरकारले प्रस्तुत गरेको बजेटको सिद्धान्त र प्राथमिकतामाथि बिहीबारबाट छलफल सुरु भएको छ । छलफलमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले अबको बजेट जनतालाई मालिक बनाउने र आफू सेवक हुने सिद्धान्तमा आधारित हुनुपर्ने बताएका छन् । …

Thumb

रानी नाकाबाट अढाइ सय भित्रिए

Reporter प्रदेश १, राष्ट्रिय, समाचार

मोरङ: विराटनगरस्थित रानी नाकाबाट भारतमा रोकिएकाहरुलाई मंगलबारबाट भित्र्याउन सुरु गरिएको छ । भारतको अररिया जिल्लाको विभिन्‍न क्‍वारेन्टाइनमा बसेका र रेलमा आएका २ सय ५० जना मंगलबार भित्रिएका छन् । भारतको विभिन्‍न ठाउँबाट आएका उनीहरुको नाकामै सम्पूर्ण विवरण संकलन गर्नुका साथै स्वास्थ्य परीक्षण गरेर भित्र्याइएको हो । मोरङ र …

Thumb

संक्रमित युवकको परिवारमा संक्रमण देखिएन

Reporter कोरोना भाइरस, प्रदेश १, स्वास्थ्य

इटहरी: कोरोना संक्रमण पुष्टि भएका इटहरी उपमहानगरपालिकाका एक युवकका परिवारसहित सम्पर्कमा आएका सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । इटहरी उपमहानगरपालिका वडा २ घर भएका संक्रमित युवकको परिवारका सदस्य र छिमेकी सहित २० जनाको रिपोर्ट नेगेटिभ आएको हो । इटहरी उपमहानगरपालिकाको स्वास्थ्य शाखा र इटहरी अस्पतालले चार …

Covid 19

झापामा ९ र सुनसरीमा ३ जनामा कोरोना पुष्टि, प्रदेश १ मा संक्रमितको संख्या ५४ पुग्यो

Reporter कोरोना भाइरस, प्रदेश १, ब्रेकिङ न्युज, राष्ट्रिय, स्वास्थ्य

विराटनगर — झापाका थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापाको केचनाबाट ल्याइएको स्वाब नमुना परीक्षणका क्रममा संक्रमण पुष्टि भएको हो । योसँगै झापामा संक्रमितको संख्या १२ पुगेको छ । सुनसरीका ३ जनामा संक्रमण यसैबीच, मंगलबार बिहान सुनसरीका दुईजनामा कोरोना संक्रमण देखिएको थियो । धरानस्थित वीपी कोइराला …