Corona

थपिए ९० कोरोना संक्रमित

Furshad Agency कर्णाली, कोरोना भाइरस, प्रदेश २, प्रदेश ५, ब्रेकिङ न्युज, समाचार, सुदूरपश्चिम, स्वास्थ्य

नेपालमा मंगलबार ९० कोरोना संक्रमित थपिएका छन्।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारीअनुसार  महत्तरीका २,  बारामा कार्यरत जुम्लाका२, बाराका ३, रौतहटका २२, सिरहाका ५, धनुषाका १, बाँकेका ८, कपिलवस्तुका २६, अर्घाखाँचीका २, गुल्मीका २, रूपन्देहीका १, कैलालीका १, अछामका १, स्याङ्जाका २ र सुर्खेतका १२ …

Covid 19

कोरोना संक्रमितको संख्या ६ सय ८२ पुग्यो

Reporter कोरोना भाइरस, प्रदेश २, प्रदेश ५, ब्रेकिङ न्युज, समाचार, सुदूरपश्चिम, स्वास्थ्य

काठमाडौँ : नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ८२ पुगेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिउँसो थप ७ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६ सय ८२ पुगेको जनाएको हो । नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थपिएका नयाँ संक्रमितहरुमध्ये अछामका १, बर्दियाका …

Test Tube

अछाममा पनि भेटिए कोरोना संक्रमित

Reporter कोरोना भाइरस, प्रदेश २, प्रदेश ५, राष्ट्रिय, समाचार, सुदूरपश्चिम, स्वास्थ्य

१२ जेठ, काठमाडौं: अछाममा पनि कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अछाम अस्पतालमा भर्ना भएका ३२ वर्षका पुरुषमा कोरोना संक्रमणभएको पुष्टि गरेकोहो । उनी अछामको मेल्लेख गाउँपालिकाका हुन् । त्यस्तै बर्दियामा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बर्दियाको …

Thumb

सुदूरमा खाद्य संकट निम्तिँदै

Reporter राष्ट्रिय, समाचार, सुदूरपश्चिम

धनगढी: कोरोना संक्रमणले आन्तरिक उत्पादन घट्नुका साथै रोजगारीका लागि भारत गएकाहरू बीचैमा फर्कनुपर्दा यसपालि सुदूरपश्चिममा खाद्य संकट अझ गहिरिने देखिएको छ । सुदूरपश्चिमका सातै पहाडी जिल्लामा स्थानीय उत्पादनले वर्षदिन खान पुग्दैन । यस्तोमा खाद्य संकट टार्न वार्षिक रूपमा यहाँका ६ लाख मानिस मजदुरीका लागि भारत जाने गरेको …

Covid 19

थप २७ जनामा कोरोना संक्रमण, उपत्यकामा पाँच जना

Reporter कर्णाली, कोरोना भाइरस, गण्डकी, प्रदेश ५, ब्रेकिङ न्युज, राष्ट्रिय, वाग्मती, सुदूरपश्चिम, स्वास्थ्य

६ जेठ, काठमाडौं । थप २७ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमित मध्ये उपत्यकाका पाँच जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा तीन तथा भक्तपुर र ललितपुरमा एकएक जनामा संक्रमण पुष्टि भएको छ । यस्तै झापाका ९ जना, मोरङ …