२७ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडी र यसका प्रशिक्षकलाई आज काठमाडौं उपत्यका घुमाएर नागरिक अभिनन्दन गरिने भएको छ । देशलाई पदक दिलाउने खेलाडी तथा तिनका प्रशिक्षकको सम्मानका लागि नगर परिक्रमा गराएर शुक्रबार नागरिक अभिनन्दन गर्न लागिएको राष्ट्रिय …
सरकारको घोषणा : सागमा स्वर्ण जित्नेलाई ९ लाख,रजत विजेतालाई ६ लाख, कास्य जित्नेलाई ३ लाख
काठमाडौँ — १३ औं सागमा स्वर्ण जित्ने प्रत्येक खेलाडीलाई सरकारले ९ लाख रुपैयाँ दिने भएको छ । यो सागमा दुई वा दुई भन्दा बढी स्वर्ण जित्ने खेलाडीले जनही ११ लाख पाउने छन् भने टिम गेममा जित्नेले ५–छ लाख पाउनेछन् । त्यस्तै रजत जित्नेलाई ६ र …
पुरुष फुटबलमा नेपालले जित्यो स्वर्ण
२४ मंसिर, काठमाडौं । भुटानलाई हराउँदै नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटबलको स्वर्ण नेपालले जितेको छ । साग फुटबलमा नेपालको यो लगातार दोस्रो पटक उपाधि हो भने समग्रमा चौथो । मंगलबार भएको फाइनल भिडन्तमा नेपालले भुटानलाई २-१ गोल अन्तरले हराएको हो । …
साग फुटबलको फाइनल हेर्न रंगशालामा जम्मा भएका दर्शकमाथि प्रहरीको लाठीचार्ज
काठमाडौँ — दशरथ रंगशालामा नेपाल र भुटनबीच हुने साग फुटबलको फाइनल खेल हेर्न जम्मा भएका दर्शकहरु माथि प्रहरीले लाठीचार्ज गरेको छ । लाठीचार्ज गरेको भिडियो लिएको भन्दै नागरिक दैनिकका खेलपत्रकार सुमन चापागाईंलाई समेत प्रहरीले कुटपिट गरेको छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को …
साग समापन छोटो र भव्य हुने
काठमाडौं : १३औं दक्षिण एसियाली खेलकुदको समापन उद्घाटनभन्दा छोटो हुने भएको छ। समापन कार्यक्रम भव्य र छोटो हुने राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले जानकारी दिए। ‘दशरथ रंगशालामा नेपाल र भुटानबीचको फुटबलअघि दिउँसो १२ः०० बजे संसद्–११ र राष्ट्रसेवक–११ बीच मैत्रीपूर्ण फुटबल हुनेछ। ३ः०० बजे …
भारतलाई हराएर स्वर्ण जित्ने सपना अधुरै
२३ मंसिर, पोखरा । आयोजक नेपाल, दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा भारतसँग पराजित भएको छ । यससँगै भारतलाई हराएर स्वर्ण जित्ने नेपालको सपना १३औं सागमा पनि अधुरै रह्यो । सागमा महिला फुटबल २०१० बाट समावेश भएको थियो । त्यससँगै तीनवटै संकरणको फाइनलमा …
फाइनलमा भुटानलाई हराए नेपालले गर्नेछ पाकिस्तानको रेकर्ड बराबर
ओलम्पिक र क्षेत्रीय खेलकुदमा फुटबलको स्वर्णलाई ‘स्वर्णको पनि स्वर्ण’ को रूपमा लिइन्छ। टिम खेलमा सबैभन्दा लोकप्रिय खेल फुटबलमा स्वर्ण जित्न सबै टिमले सम्पूर्ण शक्ति खर्च गर्ने गरेका छन्। विश्वकप फुटबलको सर्वाधिक सफल टिमले सन् ओलम्पिको इतिहासमा स्वर्ण जित्न ११६ वर्ष कुर्नु परेको थियो। पाँच पटकको …
क्रिकेटमा नेपालले जित्यो काश्य पदक
२३ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष क्रिकेटमा नेपालले काश्य पदक जितेको छ । सोमबार माल्दिभ्सलाई ५ विकटेले पराजित गर्दै नेपालले काश्य जितेको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा माल्दिभ्सले दिएको ९६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ५ विकेट गुमाएर …
साइक्लिङमा अर्को सफलता
काठमाडौं : दक्षिण एसियाली खेलकुद (साग) को १३औं संस्करणमा बिहीबार नेपालले साइक्लिङमा थप दुई स्वर्ण पदक जितेको छ। साइक्लिङमा नेपालले जितेको स्वर्ण पदक संख्या चार पुगेको छ। यसअघि बुधबार नेपालले दुई स्वर्ण हात पारेको थियो। गोकर्णस्थित सहिद पार्कमा बिहीबार भएको पुरुष क्रसकन्ट्री स्पर्धाको २० किलोमिटर …
‘हो के बुवा, साँच्चिकै गोल्ड मेडल आयो’
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बिहीबार पोखरामा भएको भारोत्तोलनमा सञ्जु चौधरीले स्वर्ण जितिन्। स्वर्ण जितेसँगै उनी सागमा भारोत्तोलनमा स्वर्ण जित्ने पहिलो नेपाली महिला खेलाडी बनेकी छन्। स्कुल पढ्दा सञ्जुले भारोत्तोलनमा स्वर्ण जित्छु भन्ने कल्पना पनि गरेकी थिइनन्। उनी त बरू क्रिकेटको बल र …
सावित्रा बनिन् सर्वाधिक गोलकर्ता
काठमाडौँ — नेपाली महिला फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारीले नेपालका लागि सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएकी छन् । १३ औं साग अन्तरगत पोखरामा जारी खेलमा माल्दिभ्सविरुद्ध गोल गरेर उनले सर्वाधिक गोलको उपलब्धि हासिल गरेकी हुन् ।खेलको पहिलो हाफमै उनले दुई गोल गरेकी हुन् । उनले यो …
६-० को जित निकाल्दै भारत महिला फुटबलको फाइनलमा
१९ मंसिर, पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा भारत फाइनलमा पुगेको छ । बिहीबार बिहान पोखरामा भएको खेलमा श्रीलंकालाई ६-० ले हराउँदै भारत महिला फुटबलको फाइनलमा पुगेको हो । अघिल्लो खेलमा भारतले माल्दिभ्सलाई ५-० ले हराएको थियो । दोस्रो खेल …