Thumb

सुदूरमा खाद्य संकट निम्तिँदै

Reporter राष्ट्रिय, समाचार, सुदूरपश्चिम

धनगढी: कोरोना संक्रमणले आन्तरिक उत्पादन घट्नुका साथै रोजगारीका लागि भारत गएकाहरू बीचैमा फर्कनुपर्दा यसपालि सुदूरपश्चिममा खाद्य संकट अझ गहिरिने देखिएको छ । सुदूरपश्चिमका सातै पहाडी जिल्लामा स्थानीय उत्पादनले वर्षदिन खान पुग्दैन । यस्तोमा खाद्य संकट टार्न वार्षिक रूपमा यहाँका ६ लाख मानिस मजदुरीका लागि भारत जाने गरेको …

Exam

लकडाउनमै नर्सिङ लाइसेन्स परीक्षा खुलेपछि विद्यार्थी तनावमा

Reporter अन्य, राष्ट्रिय, समाचार

१२ जेठ, काठमाडौं । लकडाउनका कारण विद्यार्थीहरु गाउँघर फर्किएको बेला नेपाल नर्सिङ परिषदले नर्सहरुको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको फारम खुलाएको छ । असार २० गते लाइसेन्स परीक्षाको मिति तोकेर असार १ गतेभित्र फारम भर्न परिषदले सूचना प्रकाशित गरेको छ ।

Test Tube

बाँके र कपिलवस्तुमा ३ जना कोरोना संक्रमित थपिए

Reporter कोरोना भाइरस, ब्रेकिङ न्युज, राष्ट्रिय

८ जेठ, काठमाडौं । बाँके र कपिलवस्तुमा गरी ३ जना कोरोना संक्रमित भेटिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालगञ्जको भेरी अस्पतालमा गरेको परीक्षणमा बाँकेको नरैनापुर गाउँपालिका– ३ का ३२ वर्षका पुरुष, …

Corona

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो

Reporter कोरोना भाइरस, ब्रेकिङ न्युज, राष्ट्रिय, स्वास्थ्य

८ जेठ, काठमाडौं । झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कचनाकवल गाउँपालिकाको लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा रहेका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु १७, १८, १८, २०, २०, २३, ५२ …

Test Tube

झापा, धनकुटा र सुनसरीमा १७ जनामा कोरोना, संक्रमित ४४४ पुगे

Reporter कोरोना भाइरस, ब्रेकिङ न्युज, राष्ट्रिय, स्वास्थ्य

८ जेठ, काठमाडौं । झापा, धनकुटा र सुनसरी जिल्लामा थप १७ जना कोरोना संक्रमित फेला परेका छन् । यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ४ सय ४४ पुगेको छ । झापाको कचनाकवल गाउँपालिकामा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा …

Airplane

हवाई उडानमा जेठ मसान्तसम्म बन्द गर्ने निर्णय

Reporter ब्रेकिङ न्युज, राष्ट्रिय

७ जेठ, काठमाडौं । सरकारले घरेलु तथा अन्तर्राष्टिय हवाई उडानमा लगाएको रोक जेठ मसान्तसम्म लम्ब्याउने भएको छ । बुधबार बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले जेठ १८ सम्म रहेको उडान रोकलाई जेठ मसान्तसम्म लम्ब्याउने निर्णय गरेको हो ।

Covid 19

झापा, धनकुटा र धरानका गरी थप ७ जनामा कोरोना

Reporter कोरोना भाइरस, ब्रेकिङ न्युज, राष्ट्रिय, स्वास्थ्य

मोरङ — झापा, धनकुटा र धरानमा गरी बुधबार साँझ थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापाको केचनाका ५, धनकुटाका एक र धरानका जनामा संक्रमण पुष्टि भएको हो । यीसहित प्रदेश १ मा संक्रमितको संख्या ६६ पुगेको छ । 

Corona

बुधबार थपिए २५ जना कोरोना संक्रमित

Reporter कोरोना भाइरस, ब्रेकिङ न्युज, राष्ट्रिय, स्वास्थ्य

नेपालमा बुधबार २५  कोरोनाभाइरसका संक्रमित थपिएका छन्।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारी अनुसार  थपिएका संक्रमितमध्ये १८ पुरूष  र ७ महिला छन्। बाँकेमा ६, धनकुटामा ५, कपिलवस्तुमा १३  र नवलपरासी पश्चिममा १ जना संक्रमित थपिएका छन्। उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य छ। योसँगै नेपालमा कोरोनाभाइरसका …

Alert

संक्रमित चिकित्सक रिपोर्ट आउने अघिल्लो दिन स्वास्थ्य मन्त्रालयको बैठकमा

Reporter कोरोना भाइरस, ब्रेकिङ न्युज, राष्ट्रिय, स्वास्थ्य

७ जेठ, काठमाडौं । मंगलबार कोरोना संक्रमण पुष्टि भएका चिकित्सक रिपोर्ट आएको अघिल्लो दिन सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बैठकमा रहेको खुलेको छ । मन्त्रालयका एक अधिकारीका अनुसार कोरोना संक्रमण पुष्टि भएका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका चिकित्सक गत सोमबार मन्त्रालयको हेल्थ इमर्जेन्सी अपरेसन सेन्टर …

Thumb

उद्धार गर्नुपर्ने नेपालीको विवरण लिन कांग्रेसले ‘वेब एप’ल्यायो

Reporter कोरोना भाइरस, राष्ट्रिय, विज्ञान र प्रविधि

एक घण्टामै १२ हजार नेपालीले फारम भरे काठमाडौँ — बाहिरी मुलुकमा अप्ठ्यारोमा रहेका नेपालीको उद्धारका लागि सरकारलाई दबाव दिन कांग्रेसले तयार पारेको ‘वेब एप’सार्वजनिक भएको एक घण्टामै १२ हजार नेपालीले फारम भरेका छन् । फारम भर्नेमा सबैभन्दा बढी कुवेतमा कार्यरत नेपाली छन् । बाहिरी मुलुकमा अप्ठ्यारोमा रहेका …

Covid 19

थप २७ जनामा कोरोना संक्रमण, उपत्यकामा पाँच जना

Reporter कर्णाली, कोरोना भाइरस, गण्डकी, प्रदेश ५, ब्रेकिङ न्युज, राष्ट्रिय, वाग्मती, सुदूरपश्चिम, स्वास्थ्य

६ जेठ, काठमाडौं । थप २७ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमित मध्ये उपत्यकाका पाँच जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा तीन तथा भक्तपुर र ललितपुरमा एकएक जनामा संक्रमण पुष्टि भएको छ । यस्तै झापाका ९ जना, मोरङ …

Covid 19

कोरोनाबाट कसैको मृत्यु नहोस् भन्‍ने सरकारी प्रयास असफल भयो : प्रधानमन्त्री

Reporter कोरोना भाइरस, ब्रेकिङ न्युज, राष्ट्रिय, स्वास्थ्य

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट कसैको पनि मृत्‍यु हुन नदिने सरकारको प्रयास असफल भएको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो प्रयास कोही पनि नेपालमा कोरोनाको कारणले वा कोरोना संक्रमित भएको अवस्थामा कसैले पनि ज्यान गुमाउनु नपरोस् थियो । …