३ असार, काठमाडौं । सरकारले विद्युत महसुल घटाएको छ । ५ एम्पियर लाइन लिएर न्यनतम् मासिक १० युनिटसम्म खपत गर्ने तल्लो तहका ग्राहकलाई ३० रुपैयाँ मात्रै डिमान्ड शुल्क लगाइएको छ । उनीहरुलाई विजुली भने निःशुल्क दिइने भएको छ । विद्युत नियमन आयोगले यही असार महिनाको …
डरले व्यापारीहरु आधा सटर खोलेर प्रहरीसँग लुकीलुकी व्यापार गर्न बाध्य बनेका छन्
१० जुन, काठमाडौं: उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले पसल खोल्न अवरोध नगर्ने निर्णय गरे पनि प्रहरीले भने कडाइ गर्ने गरेकाे छ । यही डरले व्यापारीहरु आधा सटर खोलेर प्रहरीसँग लुकीलुकी व्यापार गर्न बाध्य बनेका छन् ।
‘निसर्ग’ चक्रवातकाे असर नेपालमा पनि, भाेलि र पर्सी ठूलाे पानी पर्ने सम्भावना
काठमाण्डाै: शुक्रबार र शनिबार देशका केही ठाउँमा ठूलो पानी पर्न सक्ने भन्दै सावधानी अपनाउन मौसमविद्ले सुझाव दिएका छन् । अरब सागरमा बनेको चक्रवात निसर्ग कमजोर हुँदै गए पनि नेपालसम्म आइपुग्दा यसले असर गर्ने भएकाले आजभन्दा भोलि र पर्सी देशका धेरै ठाउँमा सामान्यदेखि हल्का पानी पर्ने सम्भावना रहेको मौसम …
लकडाउनको नयाँ मोडालिटी तयार, उच्चस्तरीय समितिमा छलफल हुँदै
काठमाडौँ: कोरोना भाइरस संक्रमणको कम जोखिम भएका क्षेत्रमा लकडाउन खुकुलो बनाउने गरी कार्ययोजना तयार पारिएको छ । सीसीएमसी सचिवालय र मूख्यसचिव नेतृत्वको एक्सन टिमबाट तयार पारिएको सिफारिसका आधारमा लकडाउन खुकुलो हुने गरी नयाँ कार्ययोजनाको खाका बनेको हो । यो खाकाबारे छलफल गर्न अहिले कोभिड रोकथाम तथा नियन्त्रण …
जेठ २१ गतेदेखि निजी विद्यालयमा भर्ना खुल्ने
काठमाडौं : सरकारले नीति तथा कार्यक्रम र बजेटमा यस शैक्षिक सत्रको पठनपाठन भर्चुअल र अनलाइन विधिबाट अघि बढाउने उल्लेख भएपछि निजी विद्यालयले यही जेठ २१ गतेदेखि सामाजिक दूरीसहित विद्यार्थी भर्ना प्रक्रिया शुरु गर्ने भएका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेस नेपाल (प्याब्सन), राष्ट्रिय निजी तथा आवासीय …
सरकारले ल्यायो १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट (पूर्णपाठ)
१५ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गरेका हुन् । चालु आर्थिक वर्ष २०७६/७७ का लागि भने सरकारले १५ खर्ब ३२ अर्बको …
बजेटको आकार घट्यो, आगामी वर्ष १४ खर्ब, ७४ अर्ब, ६४ करोडको बजेट
१५ जेठ, काठमाडौं: सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गरेका हुन् । चालु आर्थिक वर्ष २०७६/७७ का लागि भने सरकारले १५ खर्ब ३२ अर्बको ९६ …
प्रदेश १ को बजेटमा रोजगारी र उत्पादनलाई प्राथमिकता
मोरङ: बुधबारबाट सुरु भएको प्रदेश १ को बजेट अधिवेशनमा प्रदेश सरकारले प्रस्तुत गरेको बजेटको सिद्धान्त र प्राथमिकतामाथि बिहीबारबाट छलफल सुरु भएको छ । छलफलमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले अबको बजेट जनतालाई मालिक बनाउने र आफू सेवक हुने सिद्धान्तमा आधारित हुनुपर्ने बताएका छन् । …
कोरोना भाइरस नेपाल: एकै दिन सबैभन्दा धेरै सङ्क्रमण पुष्टि, ११४ जना थपिए
नेपालमा बुधवार ११४ कोरोनाभाइरस सङ्क्रमित थपिएका छन्। यो एकै दिनमा सङ्क्रमण पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा ठूलो सङ्ख्या हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधवार अपराह्ण नेपालमा कुल सङ्क्रमित ८८६ पुगेको बताए। तीमध्ये ६९९ जनाको उपचार भइरहेको र १८३ जना निको भएको उनले …
एसियन जुनियर च्याम्पियनसिपमा नेपालका ६ खेलाडी प्रतिस्पर्धा गर्दै
काठमाडौँ : कोरोना भाइरस (कोभिड–१९) महामारीको कारण धेरै प्रतियोगिता स्थगित भएपछि एसियाली चेस महासंघद्वारा आयोजित एसियन जुनियर एन्ड गर्ल्स अनलाइन चेस च्याम्पियनसिपमा नेपालका ६ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । २० वर्षमुनिको च्याम्पियनसिपमा महासंघको जोन ३.२ को छनोटमा बिहीबार पुरुषतर्फ अविश्रेय श्रेष्ठ, विवेक श्रेष्ठ र निकेन कुसाथाले नेपालको …
रानी नाकाबाट अढाइ सय भित्रिए
मोरङ: विराटनगरस्थित रानी नाकाबाट भारतमा रोकिएकाहरुलाई मंगलबारबाट भित्र्याउन सुरु गरिएको छ । भारतको अररिया जिल्लाको विभिन्न क्वारेन्टाइनमा बसेका र रेलमा आएका २ सय ५० जना मंगलबार भित्रिएका छन् । भारतको विभिन्न ठाउँबाट आएका उनीहरुको नाकामै सम्पूर्ण विवरण संकलन गर्नुका साथै स्वास्थ्य परीक्षण गरेर भित्र्याइएको हो । मोरङ र …
अछाममा पनि भेटिए कोरोना संक्रमित
१२ जेठ, काठमाडौं: अछाममा पनि कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अछाम अस्पतालमा भर्ना भएका ३२ वर्षका पुरुषमा कोरोना संक्रमणभएको पुष्टि गरेकोहो । उनी अछामको मेल्लेख गाउँपालिकाका हुन् । त्यस्तै बर्दियामा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बर्दियाको …