Chemistry

कर्णालीमा थपिए ११ जना कोरोना संक्रमित

Furshad Agency कर्णाली, कोरोना भाइरस, ब्रेकिङ न्युज, स्वास्थ्य

७ असार, सुर्खेत: कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण केन्द्रर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको प्रयोगशालमा भएको परीक्षणबाट आइतबार ११ जनामा कोरोना पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये सल्यानका …

Corona

थपिए ९० कोरोना संक्रमित

Furshad Agency कर्णाली, कोरोना भाइरस, प्रदेश २, प्रदेश ५, ब्रेकिङ न्युज, समाचार, सुदूरपश्चिम, स्वास्थ्य

नेपालमा मंगलबार ९० कोरोना संक्रमित थपिएका छन्।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारीअनुसार  महत्तरीका २,  बारामा कार्यरत जुम्लाका२, बाराका ३, रौतहटका २२, सिरहाका ५, धनुषाका १, बाँकेका ८, कपिलवस्तुका २६, अर्घाखाँचीका २, गुल्मीका २, रूपन्देहीका १, कैलालीका १, अछामका १, स्याङ्जाका २ र सुर्खेतका १२ …

Chemistry

सुर्खेतमा थपिए १२ संक्रमित, क्वारेन्टाइनको जिम्मा सेनालाई दिन चिकित्सकको सुझाव

Furshad Agency कर्णाली, कोरोना भाइरस, ब्रेकिङ न्युज, समाचार, स्वास्थ्य

वीरेन्द्रनगर: कर्णालीमा मंगलबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार पुष्टि भएका सबैजना सुर्खेतका हुन् । १० जना वीरेन्द्रनगर नगरपालिका र २ जना सिम्ता गाउँपालिका रहेका कर्णाली प्रदेश अस्पतालका अस्पताल निर्देशक डा. डम्बर खड्काले बताएका छन् ।  उनका अनुसार बबई र सुब्बाकुना नाका तथा खुलामञ्चस्थित …

Corona

सुर्खेतमा पनि भेटिए ३ जना कोरोना संक्रमित

Reporter कर्णाली, कोरोना भाइरस, ब्रेकिङ न्युज, स्वास्थ्य

सुर्खेत । सुर्खेतमा शनिबार थप ३ जनामा कोरोना संक्रमण देखिएको छ ।  प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बर खड्काले तीन जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।  उनकाअनुसार प्रदेश अस्पताल सुर्खेतमा पीसीआर परीक्षण गर्दा तीन जनाको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि थप परीक्षणका लागि नेपालगन्ज …

Covid 19

थप २७ जनामा कोरोना संक्रमण, उपत्यकामा पाँच जना

Reporter कर्णाली, कोरोना भाइरस, गण्डकी, प्रदेश ५, ब्रेकिङ न्युज, राष्ट्रिय, वाग्मती, सुदूरपश्चिम, स्वास्थ्य

६ जेठ, काठमाडौं । थप २७ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमित मध्ये उपत्यकाका पाँच जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा तीन तथा भक्तपुर र ललितपुरमा एकएक जनामा संक्रमण पुष्टि भएको छ । यस्तै झापाका ९ जना, मोरङ …