काठमाडौँ : कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट सबैभन्दा बढी प्रभावित देशहरुको सूचीमा भारत सातौं स्थानमा पुगेको छ । भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्र रुपमा वृद्धि भइरहेको छ । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना रिसोर्स सेन्टरको तथ्यांकअनुसार भारतमा कोरोना संक्रमितको संख्या २ लाख पुग्न लागेको छ । सोमबार बिहानसम्म …
भारतमा संक्रमण नदेखिएको ठाउँमा लकडाउन खुकुलो गरिने
लकडाउन एक महिना थपिए पनि जुन ८ देखि धार्मिक स्थल, होटेल, रेस्टुरेन्ट, सैलुन, सपिङ मललगायत खुल्ने एक राज्यबाट अर्कोमा यात्रामा लागेको प्रतिबन्ध हटाइयो काठमाडौँ : भारत सरकारले लकडाउनको अवधि एक महिना थप गर्दै संक्रमण नदेखिएका ठाउँमा भने खुकुलो बनाउने निर्णय गरेको छ । भारतीय गृह मन्त्रालयले …
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या चीनमा भन्दा बढी
१६ जेठ, काठमाडौं: भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट चीनमा भन्दा धेरै मानिसको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट चार हजार ७ सय ६ जनाको मृत्यु भएको छ । चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या चार हजार ६३८ जनाको मृत्यु …
कार्तिक आर्यन भन्छन्–‘पारिश्रमिक कम गर्न तयार छु’
लकडाउन खुलेर स्थिति सामान्य भइसकेपछि बलिउडको यात्रा कसरी अगाडि बढ्ला भन्ने चासो यतिबेला सर्वत्र छ। बलिउडलाई लकडाउनको समयमा ठूलो घाटा लागेको छ। यतिमात्र होइन लकडाउन खुलेपछि सुरक्षित रहेर कसरी काम गर्ने भन्ने विषयमा पनि बहस भइरहेको छ । अब, चलचित्रको छायांकन गर्दा सानो टिम बनाएर …
दिल्लीमा इन्टरनेट र मेट्रो बन्द, इन्टरनेट रोक्नेमा भारत संसारमै अगाडि
संसारकै ठूलो लोकतन्त्र भनिने भारत नरेन्द्र मोदीको नेतृत्वमा अधिनायकवादतर्फ उन्मुख हुँदैछ भन्ने त्यहाँका पछिल्ला घटनाक्रमले देखाउँछ। नागरिकता कानुनको विरोधमा भइरहेको देशव्यापी प्रदर्शन दबाउन सरकार ती सबै हतकन्डा अपनाउँदैछ, जुन अधिनायकवादी शासनले प्रयोग गर्दै आएका छन्। यसको पछिल्लो उदाहरण हो, इन्टरनेट बन्द। जामिया मिलिया इस्लामिया विश्वविद्यालयमा …
हैदरावाद बलात्कार काण्डका ४ आरोपी इन्काउन्टरमा मारिए
काठमाडौँ — भारतको हैदरावादमा एक महिला पशु चिकित्सकलाई बालत्कारपछि हत्या गरेर जलाउने ४ अभियुक्तलाई प्रदेश प्रहरीले शक्रबार बिहान इन्काउन्टरमा मारेको छ । शुक्रबार बिहान प्रहरीले ती अभियुक्तलाई घटनाबारे थप जानकारी लिनका लागि घटनास्थलमा लगेको थियो। घटनास्थलमा पुगे लगत्तै अभियुक्तहरुले प्रहरीको बन्दुक खोसेर भाग्न खोजपछि उनीहरुलाई …