Covid 19 Test Tube

थप ३२३ कोरोना संक्रमण, संक्रमित संख्या ४०८५

Reporter कोरोना भाइरस, ब्रेकिङ न्युज, स्वास्थ्य

२७ जेठ, काठमाडौं: मंगलबार थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब कुल संक्रमितको संख्या चार हजार ८५ पुगेको छ । म‌ंगलबार पहिलो पटक इलाम जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् । योसँगै कोरोना संक्रमण फैलिएको …

Epidemic

थपिए ३१४ कोरोना संक्रमित, संक्रमित सं‌ख्या ३७६२ पुग्यो

Reporter कोरोना भाइरस, ब्रेकिङ न्युज, स्वास्थ्य

काठमाडौं: नेपालमा थप ३१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बितेको २४ घण्टामा सो संख्याका संक्रमति पुष्टि भएको जानकारी दिएको हो। सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २९४ पुरुष र २० जना महिला गरी कुल ३१४ …

Virus

भक्तपुर अस्पतालमा सुत्केरीको मृत्यु, सबै सेवा बन्द

Reporter कोरोना भाइरस, ब्रेकिङ न्युज, वाग्मती

भक्तपुर: भक्तपुर अस्पतालमा एक जना सुत्केरी महिलाको मृत्यु भएको छ । सुत्केरी व्यथाले च्यापेर आइतबार साँझ अस्पताल आएकी सिन्धुपाल्चोक घर भई चाँगुनारायण नगरपालिका–३ झौखेल बस्ने महिलाको सुत्केरी भएको आधा घण्टामा मृत्यु भएको अस्पतालले जनाएको छ ।  सुत्केरी महिलाको मृत्युपछि अस्पतालका सबै सेवा बन्द गरिएको छ। अस्पताल आउँदा …

Covid 19

कोरोनाबाट मृत्यु भएका युवकको सम्पर्कमा आएका ३० जनामा संक्रमण पुष्टि

Reporter कोरोना भाइरस, प्रदेश ५, ब्रेकिङ न्युज, स्वास्थ्य

२६ जेठ, काठमाडौं: कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मत्यु भएका एक युवकको सम्पर्कमा आएका अर्घाखाँचीका ३० जनामा संक्रमण पुष्टि भएको छ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर–९ चरेपानीका युवकको भारतबाट मजदुरी गरी फर्कने क्रममा जेठ १० गते बाटोमै मृत्यु भएको थिये । उनको सम्पर्कमा आएकाहरुको …

Chemistry

थपिए २१३ कोरोना संक्रमित, संक्रमित सं‌ख्या ३४४८ पुग्यो

Reporter कोरोना भाइरस, ब्रेकिङ न्युज, स्वास्थ्य

काठमाडौँ : नेपालमा फेरि २ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घन्टामा २१३ नयाँ संक्रमित भेटिएको जानकारी गराएका हुन् । योसँगै संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको …

Covid 19

भक्तपुरमा कोरोना संक्रमण पुष्टि

Reporter कोरोना भाइरस, ब्रेकिङ न्युज, वाग्मती, स्वास्थ्य

२४ जेठ, काठमाडौं: भक्तपुर कमल विनायकमा डेरा गरी बस्ने सुत्केरीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारको नियमित व्रिफिङमा भक्तपुरकी ३० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको बताएको थियो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले  संक्रमित महिला सुत्केरी …

Covid 19 Test Tube

थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, ३६५ जनाले जिते कोरोना

Reporter कोरोना भाइरस, ब्रेकिङ न्युज, स्वास्थ्य

काठमाडौं: नेपालमा थप ३२३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। यससँगै कुल संक्रमितको संख्या ३२३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शनिबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । उनले शनिबार थप ३२ जना कोरोना संक्रमण मुक्त भएको पनि …

Trump

कोरोना भाइरसविरुद्ध २० लाख भ्याक्सिन तयार भएको छ : ट्रम्प

Reporter अन्तर्राष्ट्रिय, अमेरिका, कोरोना भाइरस, ब्रेकिङ न्युज

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस(कोभिड–१९) विरुद्ध २० लाख भ्याक्सिन निर्माण भएको दाबी गरेका छन् । शुक्रबार राति आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले २० लाख भ्याक्सिन प्रयोगका लागि नै तयार भइसकेको दाबी गरेका हुन् । ‘कोरोनाविरुद्धको खोपका बारेमा हामी हिजो बैठक बसेका थियौं । हामीले उल्लेखनीय …

Epidemic

सप्तरीमा थप ७ जनामा कोरोना संक्रमण

Reporter कोरोना भाइरस, प्रदेश २, ब्रेकिङ न्युज

राजविराज: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा सप्तरीको बालन विहुल गाउँपालिकाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमण पुष्टि भएकामा २ महिला र ५ पुरुष रहेको जिल्ला स्वास्थ्य प्रमुख दुनियालाल यादवले जानकारी दिए । उनीहरू केही दिनअघि भारतबाट आएका थिए । योसँगै सप्तरीमा …

Corona

थप २ सय ७८ जनामा कोरोना संक्रमण, कुल स‌ंक्रमित २९१२

Reporter कोरोना भाइरस, ब्रेकिङ न्युज, स्वास्थ्य

२३ जेठ, काठमाडौं: शुक्रबार २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्‍वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब नेपालमा  कुल संक्रमितको संख्या २९ सय नाघेको छ ।

Test Tube

थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितकाे संख्या २६ सय नाघ्यो

Reporter कोरोना भाइरस, ब्रेकिङ न्युज, स्वास्थ्य

२२ जेठ, काठमाडौं: पछिल्लो २४ घण्टामा बिहीबार थप ३३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ३३४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यससँगै संक्रमितको संख्या २ हजार ६ …

Covid 19

एकैदिन २०१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २३०० पुग्यो

Reporter कोरोना भाइरस, ब्रेकिङ न्युज, स्वास्थ्य

२१ जेठ, काठमाडौं: पछिल्लो २४ घण्टामा २०१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य जनसंख्या मन्त्रालयकाअनुसार योसँगै कुल संक्रमितको संख्या २३०० पुगेको छ । नयाँ सङ्क्रमितमध्ये २२ जना महिला र १७९ जना पुरुष रहेका छन्।