Sindupalchok Bus Accident

सिन्धुपाल्चोकमा बस दुर्घटना, मृतकको संख्या १४ पुग्यो

Furshad Agency ब्रेकिङ न्युज, राष्ट्रिय

सिन्धुपाल्चोक — सुनकोसी गाउँपालिका-६ मा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । १६ जना घाइतेमध्ये २ को अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । दोलखा कालिञ्चोकबाट भक्तपुर जाँदै गरेको बा४ ख ४४६८ नम्बरको यात्रुबस आइतबार बिहान लामोसाँघु-जिरी सडकखण्डअर्न्तगतको ६ किलोबाट ५ किलोमा सडकमै खस्दा …

Dhanusha Bomb Blast

धनुषा विष्फोट : प्रहरीले छोएलगत्तै पड्कियो बम, तीन जनाको मृत्यु

Reporter ब्रेकिङ न्युज, राष्ट्रिय

२८ मंसिर, जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा प्रहरीले गरेको सानो त्रुटीका कारण बम विष्फोट हुँदा तीन जनाको ज्यान गएको छ । क्षिरेश्वरनाथ नगरपालिका ५ स्थित महेन्द्रनगर निवासी राजेश साहको घरमा झुण्ड्याइएको बमलाई नेपाल प्रहरीको टोलीले छोएलगत्तै बिष्फोट भएको हो । बम विष्फोटमा इलाका प्रहरी कार्यालय …

Government

सरकारको घोषणा : सागमा स्वर्ण जित्नेलाई ९ लाख,रजत विजेतालाई ६ लाख, कास्य जित्नेलाई ३ लाख

Reporter Furshad खेलकुद, ब्रेकिङ न्युज, राष्ट्रिय, साग

काठमाडौँ — १३ औं सागमा स्वर्ण जित्ने प्रत्येक खेलाडीलाई सरकारले ९ लाख रुपैयाँ दिने भएको छ । यो सागमा दुई वा दुई भन्दा बढी स्वर्ण जित्ने खेलाडीले जनही ११ लाख पाउने छन् भने टिम गेममा जित्नेले ५–छ लाख पाउनेछन् । त्यस्तै रजत जित्नेलाई ६ र …

Srilanka Seven Gold Medal

म्याथ्यु डंकान जसले १३ औं सागमा जिते ७ स्वर्ण

Reporter Furshad ब्रेकिङ न्युज

२५ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)मंगलबार सकिएको छ । नेपालले कूल ५१ स्वर्ण जित्दै लक्ष्य पूरा गर्दा पौडीकी गौरिका सिंहले ४ स्वर्ण जितिन् । नेपालको लागि यो कीर्तिमान हो । धेरैले नेपाल र गौरिकाको स्वर्णलाई मात्र ध्यान दिए । तर १३ औं …

Ball

पुरुष फुटबलमा नेपालले जित्यो स्वर्ण

Reporter खेलकुद, ब्रेकिङ न्युज, राष्ट्रिय, साग

२४ मंसिर, काठमाडौं । भुटानलाई हराउँदै नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटबलको स्वर्ण नेपालले जितेको छ । साग फुटबलमा नेपालको यो लगातार दोस्रो पटक उपाधि हो भने समग्रमा चौथो । मंगलबार भएको फाइनल भिडन्तमा नेपालले भुटानलाई २-१ गोल अन्तरले हराएको हो । …