Corona Virus

भक्तपुरमा ७ जना महिलामा कोरोना संक्रमण देखियाे

Reporter Furshad कोरोना भाइरस, वाग्मती, स्वास्थ्य

असार ६, काठमाडौं: भक्तपुरमा ७ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो पछिल्लो २४ घण्टामा गरिएको पीसीआर परिक्षणमा भक्तपुरका ७ महिलामा पनि संक्रमण देखिएको हो । तिनीहरू सबै कुवेतबाट आएका थिए र खरिपाती क्वारेन्टाइनमा बसेका थिए। २४ घण्टामा ७ हजार ४ सय १६ …

Thumb

भक्तपुरकी मृतक सुत्केरीमा काेराेना संक्रमण देखिएन

Reporter कोरोना भाइरस, वाग्मती, स्वास्थ्य

पीसीआर रिपोर्ट नेगेटिभ भक्तपुर: आइतबार राति भक्तपुर अस्पतालमा मृत्यु भएकी सुत्केरीको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । सुत्केरी व्यथाले च्यापेर आइतबार साँझ ६:१५ बजे डेलिभरी गराउन भर्ना भएकी सिन्धुपाल्चोक लिशंखुपाखर घरभइ चाँगुनारायण नगरपालिका–३ झौखेल बस्ने ३६ वर्षीया सन्तमाया लामाको अस्पताल आउन साथ नर्मल डेलिभरी भएको थियो । …

Virus

भक्तपुर अस्पतालमा सुत्केरीको मृत्यु, सबै सेवा बन्द

Reporter कोरोना भाइरस, ब्रेकिङ न्युज, वाग्मती

भक्तपुर: भक्तपुर अस्पतालमा एक जना सुत्केरी महिलाको मृत्यु भएको छ । सुत्केरी व्यथाले च्यापेर आइतबार साँझ अस्पताल आएकी सिन्धुपाल्चोक घर भई चाँगुनारायण नगरपालिका–३ झौखेल बस्ने महिलाको सुत्केरी भएको आधा घण्टामा मृत्यु भएको अस्पतालले जनाएको छ ।  सुत्केरी महिलाको मृत्युपछि अस्पतालका सबै सेवा बन्द गरिएको छ। अस्पताल आउँदा …

Covid 19

भक्तपुरमा कोरोना संक्रमण पुष्टि

Reporter कोरोना भाइरस, ब्रेकिङ न्युज, वाग्मती, स्वास्थ्य

२४ जेठ, काठमाडौं: भक्तपुर कमल विनायकमा डेरा गरी बस्ने सुत्केरीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारको नियमित व्रिफिङमा भक्तपुरकी ३० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको बताएको थियो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले  संक्रमित महिला सुत्केरी …

Covid 19

भक्तपुरकी कोरोना संक्रमित महिला नगर सदस्य

Reporter कोरोना भाइरस, ब्रेकिङ न्युज, वाग्मती, स्वास्थ्य

शुक्रबार पुष्टि भएकी भक्तपुरकी कोरोना संक्रमित महिला नगरपालिकाकी सदस्य रहेको खुलेको छ। ४२ वर्षीया ती महिला नगर सदस्य रहेकी भक्तपुर नगरपालिकाका मेयर सुनील प्रजापतिले जानकारी दिए। उनले संक्रमितलाई भोलि अस्पताल पठाइने बताए। अहिले ती महिला आफ्नै घरमा छन्। मेयर प्रजापतिका अनुसार महिला मुटुको बिरामी पनि …

Covid 19

थप २७ जनामा कोरोना संक्रमण, उपत्यकामा पाँच जना

Reporter कर्णाली, कोरोना भाइरस, गण्डकी, प्रदेश ५, ब्रेकिङ न्युज, राष्ट्रिय, वाग्मती, सुदूरपश्चिम, स्वास्थ्य

६ जेठ, काठमाडौं । थप २७ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमित मध्ये उपत्यकाका पाँच जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा तीन तथा भक्तपुर र ललितपुरमा एकएक जनामा संक्रमण पुष्टि भएको छ । यस्तै झापाका ९ जना, मोरङ …

Pradesh Sabha

प्रदेश ३ को राजधानी हेटौंडा राख्ने प्रस्ताव दुई तिहाइ मतका साथ स्वीकृत

Reporter Furshad ब्रेकिङ न्युज, राष्ट्रिय, वाग्मती

२७ पुस, काठमाडौं । प्रदेश ३ स्थायी राजधानी हेटौंडा कायम भएको छ । आइतबार बिहान प्रदेश नं. ३ को प्रदेशसभा बैठकले दुई तिहाइ मतका साथ स्थायी राजधानी हेटौंडा नै कायम गर्ने प्रस्ताव पास गरेको हो । आइतबार बिहान राजधानी हेटौंडा राख्ने प्रस्तावको पक्षमा भएको मतदानमा …

Thumb

प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा कायम गर्ने नेकपाको निर्णय

Reporter Furshad ब्रेकिङ न्युज, राष्ट्रिय, वाग्मती

१३ पुस, काठमाडौं । प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा नै कायम गर्ने निर्णय नेकपाले गरेको छ । आइतबार बिहान बसेको नेकपा सचिवालय बैठकले प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडा कायम गर्नेगरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने निर्णय गरेको हो । …