Christina Koch

अन्तरिक्षमा ३२८ दिन बिताएर फर्किइन् क्रिष्टिना, राखिन् विश्व कीर्तिमान

Reporter Furshad अन्तर्राष्ट्रिय, अमेरिका, ब्रेकिङ न्युज Leave a Comment

२४ माघ, काठमाडौं । अमेरिकाकी क्रिष्टिना कोच सबैभन्दा लामो समयसम्म अन्तरिक्षमा बिताउने पहिलो महिला बनेकी छन् । ३२८ दिन अन्तरिक्षमा बिताएर उनी बिहीबार पृथ्वीमा फर्किएकी छन् । सबैभन्दा धेरै दिनसम्म अन्तरिक्षमा बिताउने पहिलो महिलाको रुपमा विश्व रेकर्ड राखेर उनी बिहीबार कजाकिस्तानको उत्तर क्षेत्रमा अवतरण गरेकी …

Australia

आगलागी चपेटामा परेको अस्ट्रेलियामा वर्षाले केही राहत

Reporter Furshad अन्तर्राष्ट्रिय, अस्ट्रेलिया, ब्रेकिङ न्युज Leave a Comment

सिड्नी — शुक्रबारदेखि वर्षा भएपछि आगलागी र खडेरीसँग जुधिरहेकाे पूर्वी अस्ट्रेलियामा केही राहत महसुस गरिएकाे छ । वर्षाले केही ठाउँको आगो निभाए पनि धेरै ठाउँको आगो भने ननिभेको एएफपीले जनाएको छ । सेप्टेम्बरदेखि फैलिएको भीषण आगलागीमा अहिलेसम्म २९ जनाको मृत्यु भएको छ। त्यस्तै आगलागीका कारण …

Visit Nepal 2020 Sydney

सिड्नीमा नेपाल भ्रमण वर्षको शुभारम्भ

Reporter Furshad Visit Nepal 2020, अन्तर्राष्ट्रिय, अस्ट्रेलिया, ब्रेकिङ न्युज Leave a Comment

२२ पुस, सिड्नी । नेपाल भ्रमण वर्ष २०२० को मंगलबार अष्ट्रेलियामा मध्यान्न उद्घाटन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र न्यू साउथ वेल्स राज्य संसदका सभामुख जोनाथन ओ डीले संयुक्त रुपमा सिड्नीको सर्कुलर क्युवेमा आयोजित एक कार्यक्रममा भ्रमण वर्षको शुभारम्भ गरेका …

Fire In Australia

भयानक डढेलोपछि अस्वस्थ्य अस्ट्रेलिया !

Reporter Furshad अन्तर्राष्ट्रिय, अस्ट्रेलिया Leave a Comment

काठमाडौँ — सेप्टेम्बरबाट सुरु भएको डढेलोको कारण अस्ट्रेलियाको जनजीवन प्रभावित भएको छ । हालसम्म दुई दर्जन मानिसहरुले ज्यान गुमाएका छन् भने करिब ५० करोड वन्यजन्तु तथा चराचुरुंगीहरु डढेलोमा परेर मारिएका छन् । अहिले अस्ट्रेलिया अस्वस्थ्य बनेको छ । डढेलोको कारण जीवहरुको अस्तित्व नै संकटमा पर्न …

Church

अमेरिकाको चर्चमा गोली चल्यो, २ को मृत्यु

Reporter Furshad अन्तर्राष्ट्रिय, अमेरिका Leave a Comment

१४ पुस, काठमाडौं । अमेरिकाको एक चर्चमा बन्दुकधारीले गोली चलाउँदा २ जनाको मृत्यु भएको छ । टेक्सासस्थित वेस्ट फ्रिवे चर्च अफ क्रिष्र्टमा आइतबार बिहान ११ः५० बजे प्रार्थना भइरहेका बेला अन्धाधुन्ध गोली प्रहार भएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, प्रार्थनाका लागि बसिरहेका व्यक्तिले अकस्मात् उठेर गोली …

Delhi

दिल्लीमा इन्टरनेट र मेट्रो बन्द, इन्टरनेट रोक्नेमा भारत संसारमै अगाडि

Reporter Furshad अन्तर्राष्ट्रिय, भारत Leave a Comment

संसारकै ठूलो लोकतन्त्र भनिने भारत नरेन्द्र मोदीको नेतृत्वमा अधिनायकवादतर्फ उन्मुख हुँदैछ भन्ने त्यहाँका पछिल्ला घटनाक्रमले देखाउँछ। नागरिकता कानुनको विरोधमा भइरहेको देशव्यापी प्रदर्शन दबाउन सरकार ती सबै हतकन्डा अपनाउँदैछ, जुन अधिनायकवादी शासनले प्रयोग गर्दै आएका छन्। यसको पछिल्लो उदाहरण हो, इन्टरनेट बन्द। जामिया मिलिया इस्लामिया विश्वविद्यालयमा …

Trump

अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव तल्लो सदनबाट पारित

Reporter Furshad अन्तर्राष्ट्रिय Leave a Comment

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव अमेरिकाको तल्लो सदनले पारित गरेको छ । यसबारे विभिन्न सुनुवाइ गरेको तल्लो सदनले मतदानमार्फत ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव पारित गरेको हो । राष्ट्रपति ट्रम्पलाई महाभियोग लगाउने या नलगाउने भन्नेबारे अमेरिकी तल्लो सदनमा केही दिनदेखि बस चलरहेको थियो । बहसपछि बिहीबार …

Pak Musharraf

पाकिस्तानी अदालतले पूर्वराष्ट्रपति मुशर्रफलाई सुनायो मृत्युदण्डको सजाय

Furshad Agency अन्तर्राष्ट्रिय, ब्रेकिङ न्युज, राष्ट्रिय Leave a Comment

१ पुस, काठमाडौं । पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुशर्रफलाई देशद्रोहको मुद्दामा मृत्युदण्डको सजाय सुनाइएको छ । लाहौर हाइकोर्टका तीन न्यायाधीशको बेञ्चले यो फैसला सुनााएको हो । मुशर्रफ भने हाल पाकिस्तानमा छैनन् । दुबईमा उनको उपचार भइरहेको छ । केही दिनअघि उनले एक भिडियो जारी गर्दै …

Water

एक वर्षमै तेस्रो चुनाव

Reporter Furshad अन्तर्राष्ट्रिय Leave a Comment

जेरूसेलम — इजरायली संसद्का मुख्य दलबीच सरकार निर्माणका लागि सहमति नभएपछि एक वर्षभित्रै तेस्रो आमनिर्वाच हुने भएको छ । राजनीतिक गतिरोध अन्त्यका लागि प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र मुख्य विपक्षी नेता बेन्नी गान्जबीच सहमतिको सरकार निर्माण गर्न बुधबार मध्यरातसम्मको समय दिइए पनि सहमति हुन नभएको बीबीसीले जनाएको …

Water

बेलायतमा आम चुनाव, ब्रेक्जिट प्रक्रिया प्रमुख चुनावी मुद्दा

Reporter Furshad अन्तर्राष्ट्रिय Leave a Comment

बेलायतमा ब्रेक्जिट गतिरोध समाप्त पार्न बिहीबार आम निर्वाचनमा मतदान भएको छ। ५ वर्षभन्दा कम समयमा भएको यो तेस्रो चुनाव हो। ब्रेक्जिट प्रक्रियामा भइरहेको ढिलाइसँगै उत्पन्न यस मध्यावधि चुनाव यसै मुद्दामा केन्द्रित रहेको छ।डिसेम्बर महिनामा भएको यो मतदान विगत १ सय वर्षमा पहिलो आम चुनाव हो। …

Protest

‘नागरिकता संशोधन’पछि असममा प्रदर्शन, दुई जनाको मृत्यु

Reporter Furshad अन्तर्राष्ट्रिय Leave a Comment

गुवाहटी : लोकसभा र राज्यसभा दुवैबाट नागरिकता संशोधन विधेयक २०१९ पारित भएपछि असममा प्रदर्शन भइरहेको छ। प्रदर्शन हिंस्रक बनेपछि लगाइएको निषेधाज्ञा उनीहरूले बेवास्ता गरेका छन्। प्रदर्शनकारीले सवारीसाधनमा आगो लगाएका र स्थिति नियन्त्रणमा लिन प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्याँस प्रहार गरेको छ। परिस्थिति नियन्त्रणमा लिन हजारौं सुरक्षाकर्मी परिचालन …

Niger

लडाकू हमलामा ७१ जना सैनिक मारिए

Reporter Furshad अन्तर्राष्ट्रिय Leave a Comment

नाइजरको पश्चिम भागमा रहेको एउटा सैनिक अखडामा आक्रमण गरी लडाकूहरुले कम्तिमा ७१ जना सैनिकको हत्या गरेका छन्। वर्षौंपछि भएको यो सबैभन्दा भयानक आक्रमण हो। सैनिक सूत्रका अनुसार इनेट्समा भएको यस हमलामा अन्य १२ जना सैनिक घाइते भएका छन्। यस हत्याकाण्डका लागि अझैसम्म कुनै समूहले जिम्मेवारी …