Electricity Line Underground

काठमाडौंमा बिजुलीका तार भूमिगत बनाउन सुरु, प्रधानमन्त्रीले गरे शुभारम्भ

Reporter Furshad ब्रेकिङ न्युज, राष्ट्रिय

५ फागुन, काठमाडौं । काठमाडौं उपत्यकाको विद्युत् वितरण प्रणाली (तार)लाई भूमिगत बनाउने काम सुरु भएको छ । पहिलो चरणमा काठमाडौंको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा काम सुरु गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान महाराजगञ्ज क्षेत्रबाट विद्युतीय तारलाई भूमिगत बनाउने कामको शुभारम्भ …

Kushal Malla

डेब्यू खेलमै कुशलले बनाए विश्व कीर्तिमान

Reporter Furshad खेलकुद, ब्रेकिङ न्युज, राष्ट्रिय

काठमाडौं : कुशल मल्लले एकदिवसीय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने विश्व कीर्तिमान बनाएका छन्। उनले १५ वर्ष ३४० दिनमा अर्धशतक प्रहार गर्दै यसअघिको रोहितकुमार पौडेलको रेकर्डसमेत तोडेका हुन्। आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा शनिबार अमेरिकाविरुद्ध कुशलले अर्धशतक प्रहार गरी विश्व रेकर्ड बनाएको …

Christina Koch

अन्तरिक्षमा ३२८ दिन बिताएर फर्किइन् क्रिष्टिना, राखिन् विश्व कीर्तिमान

Reporter Furshad अन्तर्राष्ट्रिय, अमेरिका, ब्रेकिङ न्युज

२४ माघ, काठमाडौं । अमेरिकाकी क्रिष्टिना कोच सबैभन्दा लामो समयसम्म अन्तरिक्षमा बिताउने पहिलो महिला बनेकी छन् । ३२८ दिन अन्तरिक्षमा बिताएर उनी बिहीबार पृथ्वीमा फर्किएकी छन् । सबैभन्दा धेरै दिनसम्म अन्तरिक्षमा बिताउने पहिलो महिलाको रुपमा विश्व रेकर्ड राखेर उनी बिहीबार कजाकिस्तानको उत्तर क्षेत्रमा अवतरण गरेकी …

Kalanki Under Pass

कलंकीको अन्डरपासमा मोटरसाइकललाई ठक्कर दिएर भाग्यो टिपर, दुईको मृत्यु

Reporter Furshad ब्रेकिङ न्युज, राष्ट्रिय

बुधबार राति कलंकीको अन्डरपासमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। ट्राफिक प्रहरी कार्यालय कलंकीका निरीक्षक पुरूषोत्तम कार्कीका अनुसार बल्खुबाट स्वयम्भुतिर जाँदै गरेको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको टिपर राति साढे १२ बजेतिर अन्डरपासमा ठोकिएका हुन्। टिपरले ठक्कर दिँदा प्रदेश २ ०३००४ प …

Chicken Meat

बोइलर कुखुराको मासुको मूल्य १० दिनमै १ सय ३० रूपैयाँले बढ्यो

Reporter Furshad ब्रेकिङ न्युज, राष्ट्रिय

सामाखुसीमा बस्ने यादव पाण्डेको घरको भान्सामा प्राय मासु पाक्छ। उनी मासु बिना खाना रूचाउँदैनन्। यसो तरकारी किनौं न त भनेर बाहिर निस्क्यो, मासु पसल नजिकै भएर होला मासु किन्नेतिरै आफ्नो ध्यान जाने उनी बताउँछन्। तर आजभोलि कुखुराको मासुको मूल्य बढेको देख्दा उनलाई अचम्म लाग्न थालेको …