Pokhara

पोखरामा सागको उद्घाटन

Reporter खेलकुद, राष्ट्रिय, साग

१५ मंसिर, पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पोखरामा हुने खेलको आइतबार उद्घाटन भएको छ । १३ औं साग स्थानीय सहजीकरण तथा व्यवस्थापन समिति संयोजक तथा गण्डकी प्रदेश सामजिक विकास मन्त्री नरदेवी पुनमगरले उद्घाटन गरेकी हुन् । साग २५ गतेसम्म चल्नेछ …

Water

१३औं सागमा नेपालको पहिलो पदक पक्का, महिला भलिबल फाइनलमा

Reporter खेलकुद, राष्ट्रिय, साग

१४ मंसिर, काठमाडौं । नेपाल पहिलो पटक दक्षिण एसियाली खेलकुद (साग)मा महिला भलिबलको फाइनलमा प्रवेश गरेको छ । अब स्वर्णका लागि भने भारतसँग खेल्ने छ । यद्यपि १३ औं सागमा नेपालको पहिलो पदक पक्का भएको छ । शनिबार भएको दोस्रो सेमिफाइनलमा नेपालले श्रीलंकालाई ३-० ले …