Habre Nepal
Covid 19

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस एचआईभी जस्तै लामो समयसम्म बस्नसक्ने बताएको छ

Reporter अन्तर्राष्ट्रिय, कोरोना भाइरस, ब्रेकिङ न्युज, राष्ट्रिय, स्वास्थ्य

डब्ल्यूएचओ एक शीर्ष अधिकारी माइकल रायनले मानिसहरु यो महामारीका लागि थप तयार रहनु जरुरी रहेको बताएका छन् ।

यो भाइरसको अन्त्य कहिले पनि नहुन सक्ने उनले बताए । कोरोना भाइरस यतिबेला नै सकिन्छ भन्ने विषयमा कुनै दाबी गर्न सकिने अवस्था छैन ।

Hamro Shringar

Share on

Ktm City Shop