Hamro Shringar
Corona Virus

थप ६२९ जनामा कोरोना संक्रमण, संक्रमित सं‌ख्या १०७२८

Furshad Agency कोरोना भाइरस, ब्रेकिङ न्युज, स्वास्थ्य

१० असार, काठमाडौं: बुधबार थप ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमितको कुल संख्या १० हजार ७ सय २८ पुगेको छ ।

२४ घण्टायता डिस्चार्ज हुनेको संख्या १ सय १४ रहेको छ । नेपालमा कोरोना भाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या २ हजार ३ सय ३८ जना रहेका छन् ।


Share on

Habre Nepal