Hamro Shringar
Covid 19

थप ४२१ जनामा कोरोना संक्रमण, संक्रमित स‌ंख्या ९०२६

Furshad Agency कोरोना भाइरस, ब्रेकिङ न्युज, स्वास्थ्य

७ असार, काठमाडौं: आइतबार थप ४२१ जनामा कोरोना  स‌ंक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल स‌ंख्या ९ हजार २६ पुगेको छ ।

आइतबार कोरोना संक्रमण निको भई १ सय ९४  जना डिस्चार्ज भएको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ७ सय ७२ जना पुगेको छ ।


Share on

Habre Nepal