Wushu

उसु खेलका क्रममा विवाद

Reporter खेलकुद, राष्ट्रिय, साग

१८ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत उसु खेलका क्रममा विवाद भएको छ । बुधबार लगनखेलस्थित नेपाली सेनाको तालिम तथा प्रशिक्षण केन्द्रमा सुरु उसुको पुरूष ताइजीतर्फ नेपाल, भारत, श्रीलंका र बंगलादेशका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । श्रीलंकाका थरिन्दु निर्मल अनुराधाले ९.२१ …

37 Medals

१३ औं साग : विभिन्न विधामा नेपालले जित्यो ३७ पदक

Reporter खेलकुद, राष्ट्रिय, साग

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत विभिन्न विधामा नेपालले २३ स्वर्ण, ६ रजत र ८ कास्य पदक हात पारेको छ । स्वर्ण पदक १. कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ २. कराते (टिम काता, पुरुष ) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर ३. …

Football

नेपालद्वारा भुटान ४-० गोल अन्तरले पराजित

Reporter खेलकुद, राष्ट्रिय, साग

काठमाडौँ — १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गतको पुरुष फुटबलमा नेपालले भुटानलाई पराजित गरेको छ । नेपालले भुटानलाई ४-० को गोल अन्तरले पराजित गरको हो । दशरथ रंगशालामा भएको मंगलबार भएको खेलमा नेपालको तर्फबाट कप्तान सुजल श्रेष्ठले पाँचौं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । …

Santoshi Shrestha

एक मिलिसेकेन्डको जित : सन्तोषीले यसरी रचिन् इतिहास

Reporter खेलकुद, राष्ट्रिय, साग

१७ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को एथलेटिक्सको दश हजार मिटर दौडमा सन्तोषी श्रेष्ठले स्वर्ण जित्दै इतिहास रचेकी छन् । उनी सागमा स्वर्ण जित्ने नेपालकै पहिलो महिला धाविका हुन् । यसअघि श्रीलंकामा भएको सागमा कान्छीमाया कोजुले जितेको रजत पदक नै नेपालको …

Nepal vs Srilanka

महिला फुटबलमा नेपालको विजयी सुरुवात

Reporter खेलकुद, राष्ट्रिय, साग

१७ मंसिर, पोखरा । १३औं दक्षिण एसियाली खेलकुद (साग)को महिला फुटबलमा नेपालले सुखद सुरुवात गरेको छ । मंगलबार आफ्नो पहिलो खेलमा नेपालले श्रीलंकालाई १-० गोल अन्तरले हराएको हो । पोखरा रंगशालामा भएको खेलमा नेपालका लागि दोस्रो हाफको अन्त्यतिर सरु भण्डारीले निर्णायक गोल गरिन् । उनले …

15 Medals

एकैदिन नेपालले जित्यो १५ स्वर्ण पदक

Reporter खेलकुद, राष्ट्रिय, साग

नेपालले १३ औं साग अन्तर्गत महिला टिम पुम्सेमा अर्को स्वर्ण पदक जितेको छ । २३ देखि २९ वर्षसम्मको समूहमा निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राईको टोलीले श्रीलंकालाई पछि पार्दै स्वर्ण पदक प्राप्त गरेको हो । त्यसअघि १७ देखि २३ वर्षसम्मको समूहमा निशा दर्नाल, स्वस्तिका …

Diwas Shrestha

नेपालका दीवस श्रेष्ठ खेल सकिनै लाग्दा ‘अयोग्य’ घोषित भएपछि पाकिस्तानलाई स्वर्ण

Reporter खेलकुद, राष्ट्रिय, साग

काठमाडौँ — कराँतेको ८४ केजी मुनीको कुमुतेमा नेपालका दीवस श्रेष्ठ फाइनलमा अयोग्य घोषित भएपछि रजत पदकमै चित्त बुझाउनुपरेको छ । खेल सकिन मात्र ६ सेकेण्ड बाँकी हुँदा रेफ्रीले प्राविधिक कारण देखाउँदै उनलाई अयोग्य घोषित गरेका थिए । यससँगै पाकिस्तानका अवेस मोहम्मदले स्वर्ण जितेका छन् । …

Mandekaji1

मण्डेकाजी श्रेष्ठ : जसले सागको एकै संस्करणमा जिते दुई स्वर्ण

Reporter खेलकुद, राष्ट्रिय, साग

काठमाडौँ — मण्डेकाजी श्रेष्ठ दक्षिण एसियाली खेलमा एकै संस्करणमा २ स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी भएका छन् । उनले आइतबार सातदोबाटेस्थित कराँते हलमा व्यक्तिगत काता र टिम कातामा नेपाललाई २ स्वर्ण दिलाएका हुन् । उनले व्यक्तिगत कातामा पाकिस्तानका नियमातुल्हालाई फाइनलमा हराउँदै पहिलो स्वर्ण दिलाएका हुन् …

Nepal

नेपाली प्रशिक्षक भन्छन् – साग क्रिकेटमा भारत र पाकिस्तान नआउनु दुर्भाग्यपूर्ण

Reporter खेलकुद, राष्ट्रिय, साग

१५ मंसिर, पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत सोमबार पोखरास्थित क्रिकेट रंगशालामा महिला क्रिकेट प्रतियोगिता हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ । नेपाली टिमको कप्तानी रुविना क्षेत्रीले सम्हालेकी छिन् । साग महिला क्रिकेटमा नेपालसहित बंगलादेश, श्रीलंका र माल्दिभ्स ४ …

Sag Opening

राष्ट्रपति भण्डारीद्वारा १३ औं सागको भव्य उद्घाटन

Reporter खेलकुद, राष्ट्रिय, साग

राष्ट्रपति विद्यादेवी भण्डारीले आज एक भव्य समारोहका बीच १३ औं साग खेलको उद्घाटन गर्नुभएको छ । सो कार्यक्रममा सार्क देशका खेलाडीहरूको मार्चपासका साथै नेपाली खेलाडीरूले झाँकी प्रस्तुत गरेका थिए । उद्घाटनका अवसरमा आकर्षक आतसबाजी गरिएको थियो । साभार: newsofnepal

Dasarath Stadium

साग आजदेखि, अहिलेसम्मकै ठूलो इभेन्ट

Reporter खेलकुद, राष्ट्रिय, साग

काठमाडौँ — दक्षिण एसियाली खेलकुद आफ्नो जन्मभूमि फर्किएको छ । छोटकरीमा साफ हुँदै सागको नाममा परिचित यस क्षेत्रीय खेलकुद स्पर्धा नेपालले तेस्रोपल्ट आयोजना गरेको हो । दक्षिण एसियाको ओलम्पिक मानिने यो प्रतियोगिता १३ औं संस्करण हो । इभेन्टका हिसाबमा यो अहिलेसम्मकै ठूलो हो । आयोजक नेपाल यसलाई अहिलेसम्मकै भव्य …

Pokhara

पोखरामा सागको उद्घाटन

Reporter खेलकुद, राष्ट्रिय, साग

१५ मंसिर, पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पोखरामा हुने खेलको आइतबार उद्घाटन भएको छ । १३ औं साग स्थानीय सहजीकरण तथा व्यवस्थापन समिति संयोजक तथा गण्डकी प्रदेश सामजिक विकास मन्त्री नरदेवी पुनमगरले उद्घाटन गरेकी हुन् । साग २५ गतेसम्म चल्नेछ …