Australia

आगलागी चपेटामा परेको अस्ट्रेलियामा वर्षाले केही राहत

Reporter Furshad अन्तर्राष्ट्रिय, अस्ट्रेलिया, ब्रेकिङ न्युज

सिड्नी — शुक्रबारदेखि वर्षा भएपछि आगलागी र खडेरीसँग जुधिरहेकाे पूर्वी अस्ट्रेलियामा केही राहत महसुस गरिएकाे छ । वर्षाले केही ठाउँको आगो निभाए पनि धेरै ठाउँको आगो भने ननिभेको एएफपीले जनाएको छ । सेप्टेम्बरदेखि फैलिएको भीषण आगलागीमा अहिलेसम्म २९ जनाको मृत्यु भएको छ। त्यस्तै आगलागीका कारण …

World Bank

८६ हजार घर पुनर्निर्माण गर्न विश्व बैंकद्वारा २३ अर्ब ऋण स्वीकृत

Furshad Agency राष्ट्रिय

काठमाडौं । विश्व बैंकले थप ८६ हजार घरको पुनर्निर्माण गर्न ऋण सहयोग दिने भएको छ । विश्व बैंकबाट नेपाललाई दिने २ सय मिलियन डलर (करिब २२ अर्ब ६५ करोड रुपैयाँ) ऋण सहायता स्वीकृत भएको जनाएको छ । विश्व बैंकले भूकम्पले भत्काएका घरको पुनर्निर्माण परियोजनाका लागि …

Marriage

‘मोबाइल सुविधा’ ले बढायो बालविवाह

Reporter Furshad ब्रेकिङ न्युज, राष्ट्रिय, विज्ञान र प्रविधि

काभ्रे जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिकाको गोकुले माध्यमिक विद्यालयमा २०७६ वैशाखमा ६ सय ३३ विद्यार्थी भर्ना भए। अघिल्लो वर्ष भर्नाको संख्या त्यसकै हाराहारीमा थियो। तर, नियमित विद्यालय आउने विद्यार्थीको संख्या ४ सय नाघ्न सकेन। कक्षा ६ अध्ययन गर्दागर्दै विवाह गर्ने क्रम बढेपछि विद्यार्थी स्वात्तै घटेको …

Arrested

बसमा हस्तमैथुन गर्ने युवकले प्रहरीलाई भने- ‘भिडियो बनाएर पैसा कमाउन चाहन्थें’

Reporter Furshad ब्रेकिङ न्युज, राष्ट्रिय

काठमाडौँ — सार्वजनिक बसमा यात्रा गरिरहेकी युवतीलाई लक्षित गरी हस्तमैथुन गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने २१ वर्षीय रवीन रुचाल (सार्की)लाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ । सार्वजनिक सवारी साधनभित्र अश्लील गतिविधि गरेको अभियोगमा रुचाल (सार्की)लाई महाशाखाको टोलीले पुस २८ …

Parking

माघ १ देखि खुलामञ्चमा पार्किङ गर्न नपाइने

Reporter Furshad ब्रेकिङ न्युज, राष्ट्रिय

काठमाडौं महानगरपालिकाले माघ १ गते (बुधबार) देखि खुलामञ्चमा पार्किङ गर्न नदिने भएको छ। महानगरपालिकाले गत शनिबार भएको अकुपाईं टुँडिखेलको कार्यक्रम अन्तर्गत अभियान्ताहरूको सहकार्यमा खुलामञ्चमा सूचना टाँस गरी पार्किङ गर्न नदिने निर्णय गरेको हो। ‘आउँदो माघ १ गतेदेखि यस ऐतिहासिक खुलामञ्चको गरिमालाई कायम राख्न पार्किङ निषेध …

Dilip Kumar Mahato

दिलीपको परिवारलाई पाँच लाख दिने प्रदेश सरकारको निर्णय

Reporter Furshad प्रदेश २, ब्रेकिङ न्युज, राष्ट्रिय

अवैध उत्खनन् रोक्ने क्रममा टिपरले किचेर हत्या गरिएका दिलीपकुमार महतोको परिवारलाई प्रदेश-२ सरकारले राहत दिने निर्णय गरेको छ। शुक्रबार बिहान धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नं. ५ श्रीपुरस्थित रहेको औरही खोलामा स्थानीय २४ वर्षीय दिलीपकुमार महतोको हत्या गरिएको थियो। प्रदेश २ को सोमबार बसेको मन्त्रिपरिषद्को …

Prithvi Jayanti

काठमाडौंमा पृथ्वीनारायण शाहको सम्झना

Reporter Furshad राष्ट्रिय

२७ पुस, काठमाडौं । नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहको सम्झनामा आइतबार २९८ औं पृथ्वी जयन्ती मनाइएको छ । आइतबार सिंहदरबार पश्चिम गेट अगाडिको उनको शालिकमा माल्यार्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानबाट रथयात्रासहित सुरु भएको र्‍याली नाचगानसहित पृथ्वी शालिकसम्म आइपुगेको थियो । पृथ्वी जयन्तीको अवसरमा विगतमा …

Pradesh Sabha

प्रदेश ३ को राजधानी हेटौंडा राख्ने प्रस्ताव दुई तिहाइ मतका साथ स्वीकृत

Reporter Furshad ब्रेकिङ न्युज, राष्ट्रिय, वाग्मती

२७ पुस, काठमाडौं । प्रदेश ३ स्थायी राजधानी हेटौंडा कायम भएको छ । आइतबार बिहान प्रदेश नं. ३ को प्रदेशसभा बैठकले दुई तिहाइ मतका साथ स्थायी राजधानी हेटौंडा नै कायम गर्ने प्रस्ताव पास गरेको हो । आइतबार बिहान राजधानी हेटौंडा राख्ने प्रस्तावको पक्षमा भएको मतदानमा …

Accident In Dhanusha

खोला उत्खननको विरोध गर्ने युवकको टिपरले किचेर ‘हत्या’

Reporter Furshad ब्रेकिङ न्युज, राष्ट्रिय

२५ पुस, जनकपुरधाम । अवैध उत्खननमार्फत नदीजन्य वस्तु तस्करी गरिएको भन्दै रोक्न गएका धनुषाका एक युवकको टिपरले किचेर ‘हत्या’ गरिएको छ । धनुषाको मिथिला नगरपालिका–५ स्थित औरही खोलामा जथाभावी तरिकाले उत्खनन गरी बालुवा, गिट्टी झिकिरहेको कार्यलाई रोक्न खोज्दा सोही स्थानका दिलीपकुमार महतोको टिपरले किचेर हत्या …

Onion

भारतबाट आउन थाल्यो प्याज, घट्यो मूल्य

Reporter Furshad ब्रेकिङ न्युज, राष्ट्रिय

केही समयअघि २ सय ५० रुपैयाँसम्म पुगेको प्याजको मूल्य घट्न थालेको छ। भारतीय बजारमा नयाँ प्याजको उत्पादन सुरू भएपछि त्यसको असर नेपाली बजारमा पनि देखिन थालेको हो। बिहीबार कालिमाटी बजारको मूल्यअनुसार भारतीय प्याज प्रतिकेजी १ सय ३० रुपैयाँ र थोक बजारमा १ सय १५ रुपैयाँ …

Santosh Sahukhala

ए डिभिजन लिग : सन्तोषको १०० गोल, पुलिस र च्यासल बराबरी

Reporter Furshad खेलकुद, राष्ट्रिय

२३ पुस, काठमाडौं । सन्तोष साहुखलले शहीद स्मारक ए डिभिजन लिगमा १०० गोल गर्ने कीर्तिमान बनाएको दिन नेपाल पुलिस र च्यासल युथ क्लबले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा पुलिस र च्यासलले २-२ को बराबरी खेल्दै अंक बाँडेका हुन् । नेपाल …

Visit Nepal 2020 Sydney

सिड्नीमा नेपाल भ्रमण वर्षको शुभारम्भ

Reporter Furshad Visit Nepal 2020, अन्तर्राष्ट्रिय, अस्ट्रेलिया, ब्रेकिङ न्युज

२२ पुस, सिड्नी । नेपाल भ्रमण वर्ष २०२० को मंगलबार अष्ट्रेलियामा मध्यान्न उद्घाटन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र न्यू साउथ वेल्स राज्य संसदका सभामुख जोनाथन ओ डीले संयुक्त रुपमा सिड्नीको सर्कुलर क्युवेमा आयोजित एक कार्यक्रममा भ्रमण वर्षको शुभारम्भ गरेका …